विराटनगर । जुनियर जेसिस विराटनगरले धान रोपेर धान दिवस मनाएको छ। असार १५ गते राष्ट्रिय धान दिवसको दिनको अवसर परेर कार्यक्रमकोे आयोजन गरेको थियो उक्त कार्यक्रममा जुनियर जेसीज सदस्यहरुले धान रोप्दै, हिलोमा रमाउँदै दहि चिउरा खाँदै एक आपसमा भातृत्व साटासाट गर्दै वर्षो देखी चालिआएको नेपालीहरुको प्रम्पर. . .
काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको �. . .
विराटनगर । उद्योग संगठन मोरङका आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा राष्ट्रिय उर्जा दक्षता केन्द्रको सहकार्यमा कार्बन फुटप्रिन्ट असेसमेन्ट सम्बन्धी तालिम सम्पन्न भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरुको सहभागितामा प्राविधिक जनशक्तिको क्षम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार विराटनगर–१६ को दरैयामा उपप्रमुख शिल्पा निराला कार्कीसहित रोपाँईमा सरिक भएका हुन् । महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले स्थानीय दरैहिया कृषि सहकारी संस्थासँगको साझेदारीमा धान . . .
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांस�. . .
काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले २२ औँ धान दिवसको शुभकामना दिदैँ धानसहित सबै खेतीको विकासका लागि सरकारले विशेष व्यवस्था गरेको बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोहमा बोल्दै उनले आगामी वर्ष धान खेतीमा नेपाली आत्मनिर्भर बन्ने बताए । उनले भ. . .
काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउप�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसल�. . .
काठमाडौँ । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो । प्रदे�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्ल�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरु बैठकबाट बाहिरिएका हुन् । भिजिट भिसा प्रकरणमा नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आ. . .