ओबी

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । त्यस्तै उहाँले नै प्रस्तुत गर्नुभएको ‘राष्�. . .


मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहाने. . .


बच्चा नबस्नुको मुख्य कारण यसरी थाहा पाउन सकिन्छ

सामान्यत प्रजनन् क्षमता भन्नाले बच्चा जन्माउने क्षमतालाई बुझिन्छ । प्रजनन् जैविक प्रक्रिया भएकाले यसमा महिला र पुरुष दुवै उत्तिकै जिम्मेवार हुन्छन् । प्रजनन क्षमता कम हुनुलाई दुई भागमा विभाजित गरिन्छ । एउटा बाझोपन वा बच्चा नै नबस्ने र दोस्रो भनेको श्रीमान–श्रीमतीमा बच्चा उत्पादन गर्ने क्षमता हुन�. . .


रोपाईका लागि कमला नहरमा पानी प्रवाह

सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् । रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै �. . .


विदेशमा सीप सिकेर स्वदेश उद्यमी

भोजपुर । भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् । विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बन्नुभएको छ– हरि मग. . .


खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ । बैठकमा सांसदहरू डा.अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल,. . .


ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाले सातौ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरेकी हुन् । उनले यस वर्षको वजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अप�. . .


‘प्रविधियुक्त सिकाई, विराटनगरको उचाई’ एआई पढाउने महानगरको नीति

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महानगरपालिकाले पूर्वाधारपछि शिक्षालाई प्राथमिकतामा राखेको हो । बजेटमा मात्रै नभई शैक्षिक क्षेत्रमा महानगरपालिाले सुचना र प्रविधिलाई प्र�. . .


विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्‌’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । त्यस्तै, प्रतिनिधिसभामा विन. . .


विराटनगरमा ‘तपाईको स्वास्थ्य महानगरको चासो’, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रणको नीति

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण, भण्डारण तथा सार्वजानिक स्थानमा सेवनलाई नियन्त्रण गर्ने नीति अगाडी सारेको छ ।' आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई समेट्दै नागरिकको स्वास्थ्य संरक्षण गर्ने दायित्वलाई कडाईपूर्वक पालना गराउने भनिए. . .


धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन�. . .


पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नव–निर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापना पश्चात, यो सेवा प्रारम्भ गरिएको हो। सेवा प्रारम्भसँगै, अस्पतालमा पहिलोपटक मंगलबार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल श. . .