ओबी

‘मौद्रिक नीतिमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग वैचारिक निकटताले काम गर्यो’

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएको बताएका हुन् । उनले भने, ‘विगत शेरवहादुर देउवाको न. . .


काभा महिला भलिबल उपविजेता टोलीलाई सम्मान, बालेनले दिए सुझाव

काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरुसँग भने, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै �. . .


जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्त रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने �. . .


बङ्गलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाका कारण देखाउँदै भारतीय सीमामा

कलकत्ता । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् । हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका �. . .


डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गर्�. . .


विराटनगरमा १८ वटा जातिय संस्थाले ३० औँ विश्व आदिवासी दिवस मनाउने

विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विराटनगरमा विभिन्न जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकको निर्णयले झाँकी सह�. . .


कोशी अस्पतालबाट भागेका कैदी पक्राउ

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा भर्ना भएका बेला भागेका कैदी पक्राउ परेका छन् । साउन १७ गते अस्पतालबाट भागेका विराटनगर कारागारका कैदी मोहम्मद अहमद जहदा गाउँपालिका–१ तारेगामाबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलिल�. . .


नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर नगरपालिकामा �. . .


‘नरसिंहा अवतार’ निर्माण हुने, राजेश हमालले अभिनय गर्ने

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो ९आगो० र दायातर्फ निलो समुद�. . .


विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-१५ स्थितबाट ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाललाई ३ ग्�. . .


‘नेपाली आकाश असुरक्षित भयो जाँचबुझ आयोग गठन गरौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरुले प्रतिवेदन बुझाउन ढिलो गर्ने, बुझाएका प्रतिवेदन समेत कार्यान्वयनमा नआएका कारण नेपाली आकाश असुरक्षित बनेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रि�. . .


एक महिनाभित्र खेल क्षेत्रका सबै विवाद समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहीबार (सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदको मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो। तेक्वान्दो प्रतियोगिताको उद�. . .