ओबी

पाँचखाल पुगेर प्रधान सेनापति शर्माले के गरे ?

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काभ्रेपलान्चोकको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन केही भौतिक संरचनाहरुको शुक्रबार शिलान्यास तथा समुद्घाटन गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाका सकलदर्जा�. . .


संस्थागत सेयर कर्जाको सीमा हट्यो, अर्थमन्त्रीले गराए सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुने छैन । केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको ह�. . .


कक्षा १२ मा विराटनगरका कुन विद्यालयको कस्तो नतिजा

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगरमा नाम चलेका सामुदायिक तथा निजी विद्यालयहरुले नतिजामा गरेको उत्तिर्ण प्रतिशतको दावी हेर्न भने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने बुलेटिन नै पर्खनु पर. . .


‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन�. . .


‘लाइन काट्न जाँदा कर्मचारीमाथि कुटपिट हुन थाल्यो, चाँडो समस्या समाधान होस्’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका छन् । शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बैठकमा उनले राजस्व उठाएर कर्मचारीलाई बाँढ्ने होइन, लगानी गरेर उद्योगमा गुणस्तरको सप्लाई दिने भन्दै अब चाँडै स. . .


कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक सय २२ को नतिजा रद्द

काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् । परीक्षामा सहभागी भएका नियमित�. . .


विराटनगरमा खानेपानी महशुल तिर्दैनन् सरकार प्रमुख र कार्यालयका हाकिम

इन्दु साह विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश सरकार र विभिन्न सरकारी निकायले नै नेपाल खानेपानी संस्थानको महशुल बुझाउन आनाकानी गर्ने गरेका छन् । सरकार र सरकारी कार्यालयका हाकिमले उपयोग गरेको पानीको जम्मा कुल ७८ लाख ३१ हजार रकम बक्यौता संस्थानले उठाउन नसकेको हो । कोशी प्रदेशको राजधान�. . .


आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्�. . .


निजी क्षेत्रलाई समेटेर विद्युत् विधेयक चाँडो पारित गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानून र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले शुक�. . .


विराटनगरका युवा बिरुवा रोप्दै, बोरा ओढाउँदै

विराटनगर । विराटनगर ५ का युवाहरूले प्रकृति बचाउ अभियान अन्तर्गत बृक्षारोपण गरिरहेका छन् । विराट युवा समाज र स्थानीय बासिन्दाको सहयोगमा बिरुवा रोपिदै आएको हो । विराट युवा समाजका अध्यक्ष रोहित धानुकका अनुसार अहिलेसम्म २०० बिरुवा रोपिसकिएको छ। रोपिएका बिरुवा संरक्षणका लागि स्थानीय स्रोतसाधनको प्रय. . .


भारतमा बाढीका कारण २१ जनाको मृत्यु

देहरादून । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले २१ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । साथै ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तीर्थयात्रीको हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् । अस्वा�. . .


अब कक्षा १२ पास नगरी नर्सिङ पढ्न नपाइने

काठमाडौं । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। चिकित्सा शिक्षा आयोगले यो विषयमा अध्ययन गरिरहेको छ। एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापन सम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ। आयोगका सदस्यसचिव कृष्णप्रसाद का�. . .