काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने/नजाने निर्णय गर्नुपर्ने बताएका छन् । विहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गर�. . .
झापा । प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायब पार्ने गरेको पाइएको छ । प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो । नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लाग. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई सम्झिनुपर्ने बताएका हुन् । उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको व. . .
काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् । विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । उनले भन�. . .
विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट गोल्डकप आयोजकले लक्ष्य अनुसारको रकम संकलन नहुँदा नराम्रो घाटामा जाने संभावना देखिएको छ । २०८० चैत १५ गतेबाट भएको विराट गोल्डकप अझैं २७ लाख घाटा रहेको छ । जसको पूर्ति प्रदेश सरकारले दिने २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाखबाट हुन्छ । विराट गोल्�. . .
इशु पन्त विराटनगर । विराटनगर–१ स्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल मा विद्यार्थीलाई अदालती अभ्यास (मुट कोर्ट) गराउन थालिएको छ । विद्यार्थीहरूको बहस क्षमता अभिवृद्धि गराउने उद्देश्यले बार–बेञ्च स्थापना गरेर अभ्यास गराउन थालिएको हो । शिक्षक राम पोख्रेलले व्यावहारिक अभ्यासलाई प्राथमिकता दिँद�. . .
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो । विहीबारको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्त�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार. . .
काठमाडौं । अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय विदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् । बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपा�. . .
काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित कमेडियन. . .
विराटनगर । बालिकालाई अहपरण गरेर बन्धक बनाएको आरोपमा विराटनगरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेर विराटनगरमा बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । मंगलबार हराएकी बालिकालाई बुधबार विराटनगरबाट उद्दार गरिएको थियो । घटनामा विराटनगर महानगर�. . .