ओबी

ग्वार्को फ्लाइओभर उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने : अब विकासले फड्को मार्यो

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभर निर्माण नेपालको पहिलो भएको भन्दै मुलुक विकासको बाटो अघि बढिसकेको बताएका छन् । फ्लाइओभर निर्माणले अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए । शुक्रबार ग्वार्को फ्लाईओभर उदघाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास �. . .


प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन्। शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घ�. . .


उनानब्बे वर्षीया बृद्धा नहरमा मृत, सुनका गहना अर्कैको घरभित्र

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ निवासी ८९ वर्षीया तिलमाया खड्का गत जेठ २४ गते घरबाट निस्केर हिँडेपछि घर फर्किनन् । बृद्धावस्थाका कारण मानसिक रुपमा कमजोर खड्का घर नफर्केपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिए । खोजतलासको क्रममा जेठ २५ गत ग्रामथान–६ रामजानकी मन्दिर नजिकै एउटा छाप्�. . .


कोशी प्रदेशमा थपिदैं कोरोनाको संक्रमित, सतर्कता अपनाउ आग्रह

इन्दु साह विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झापा र सुनसरी जिल्लामा गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रारम्भिक रूपमा ईलाम जिल्लामा पनि एक संक्रमित भेटिएको भनिएपनि पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य. . .


घरेलु श्रमिक महिलाको गुनासो, पाँच घरका भाँडा माझ्दा पनि चल्दैन गुजारा

इन्दु साह विराटनगर । घरेलु श्रमिक महिलाहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । विराटनगरमा महिला मानवअधिकार, सामाजिक पुनःस्थापनासम्बन्धी सरोकारवाला निकायबीच शुक्रबार साझा छलफल भएको हो । महिला पुनःस्थापन केन्द्र (ओरेक) को आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत मोरङ, सुनसर�. . .


कोशी प्रदेशमा ट्राफिक सप्ताहको अवसरमा सामाजिक अभियन्ताहरू सम्मानित

विराटनगर । कोशी प्रदेशमा ट्राफिक सप्ताहको अवसर पारेर सामाजिक अभियानमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। आज(शुक्रबार) विराटनगरमा आयोजित एक विशेष समारोहमा सामाजिक अभियन्ता पेरिस सुवेदी, ज्ञानेन्द्र राई, पदम श्रेष्ठ, नेपाल टेलिभिजन इटहरी च्यानल र सौगात खतिवडालाई सम्मान प्रदान गरिएको हो। को. . .


नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताउनुभएको छ । आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श�. . .


प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं �. . .


श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति लिएका छौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुप�. . .


फागुन २० गते १८ स्थानका लागि निर्वाचन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा �. . .


जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । वर्तमान राजनीतिक परिस्थिति. . .


कोशी प्रदेशमा आजदेखि ट्राफिक सप्ताह सुरू

विराटनगर । सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ। १४ वटा जिल्ला रहेको कोशी प्रदेशमा शुक्रबार एक समारोहबिच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो। उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका छन्। सप्ताहको उद्घाटन . . .