इशु पन्त विराटनगर। नेपलामा ८९ प्रजातिका सर्पहरू भेटिन्छन्। जसमा ६२ प्रजातिमा विष नभएको र १७ जातमा विष भएको सर्प पाइन्छ। तराई भेगमा विषालु सर्पको रूपमा तीन जातको गोमन र ६ जातको करेत सर्प बढी भेटिन्छन्। गर्मी याम र वर्षा याममा गुफाबाट बाहिर निस्किने भएकाले यस समयमा बढी सतर्कता अपनाउनु पर्छ। फागुनदेख�. . .
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् । आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियान�. . .
महेन्द्रनगर (धनुषा) । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री प. . .
काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएको समेत बताएका छन् । बुधबार विश्व व. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो । यस्तै,. . .
काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खो. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । आज सदनमा छलफलका क्रममा बजे�. . .
काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ । यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक �. . .
विराटनगर । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्र�. . .
काठमाडौं । घरबाट पैदल निस्केर ५७ दिनमा सगरमाथा शिखरको सफल आरोहण गरेका राजेश लामा सम्मानित भएका छन् । नर्थ फेस नेपालले उनलाई मंगलबार काठमाडौंमा सम्मान गरेको हो । आरोहीहरु सगरमाथा आधार शिविरसम्म पुग्नुअघि निकै धेरै सवारीसाधन प्रयोग गर्छन् । लुक्लासम्म पुग्न पनि हवाई सेवा उपयोग गर्छन् । तर, लामाले पर�. . .
विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अडियो क्युआर डिजीटल बैंकिङ सेवा सुरु गरेको छ। विराटनगरको देवकोटा चोकस्थित बैंकको शाखाले आजदेखि उक्त सेवा सुरु गरेको हो। विराटनगरको मेनरोडस्थित सेन्ट्रल मलको अगाडि रहेको एनबीएससी इलेक्ट्रोनिक्सबाट आफ्नो सेवा सुरु गरेको बैंकले जनाएको छ। . . .