ओबी

टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताउनुभएको हो । उहाँले आफूले २०५३ सालम. . .


मिल्स टि- २० क्रिकेटको उपाधि विराटनगरको वाइआरसिसी क्लबलाई

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि - २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआ. . .


विराटनगरका यातायात व्यवसायी अन्सारीलाई सम्मान

विराटनगर । ओबी मिडियाद्वारा संचालित आवर विराटनगरले यातायात व्यवसायी करिम अन्सारीलाई सम्मान गरेको छ । विराटनगर–१ पोखरीया बस्तीका अन्सारीलाई मंगलबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । विराटनगर बसपार्कमा ओबी मिडिया प्रा.लि.ले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना विषयक सरोकार पक्षसँग छलफल गर�. . .


सहकारी तोडफोड गरेको आरोपमा नौ जना पक्राउ

काठमाडौं । सहकारी तोडफोड गरेको आरोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ । पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभान�. . .


विराटनगरमा ‘मिस्टर एण्ड मिस ग्रेस एसईइ’ २०२४ हुँदै

विराटनगर । विगत ७ वर्ष वर्षदेखि नेपालमा विभिन्न सफल कार्यक्रम, इभेन्टस, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायत आयोजना गरेर राम्रो नाम कमाउन सफल ग्रेस इभेन्ट्सले विराटनगर, धरान, झापामा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२४’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा सहभागीताका लागि २०८० सालको एसईइको पर. . .


रास्वपाका मन्त्रीहरुको कति छ सम्पत्ति ?

काठमाडौं । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उनीहरुको विवरणमा छ । सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जना. . .


नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरे�. . .


समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधिहरूले मंगलबार गरेको भेटमा उनले समानीकरण अनुदान संव. . .


कति छ तीन उपप्रधानमन्त्रीहरुसँग सम्पति ?

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरणअनुसार तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ । दुई उपप्रधानमन्त्री रवि लामिछाने र रघुवीर महासेठले चल अचल सम्पति आफ्नोभन्दा श्रीमतीको नाउँमा धेरै रहेको विवरणमा देखाएका छन. . .


रोजगारी खोजिदिन मेला आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला गर्ने भएको छ । श्रममन्त्री डीपी अर्यालले मंगलबार पत्रकार सम्मेलनको गर्दै रोजगारदाता र रोजगारीको खोजी रहेका नेपाली नागरिकबीच पुलको काम गर्नका लागि यही जेठ १७ देखि ३० गतेसम्म ‘श्रमाधान’ रोजगार मेला हुने जानकारी दिएका हुन्. . .


चलचित्र पत्रकार संघ मोरङद्धारा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । राष्ट्रिय चलचित्र पत्रकारीता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २५ औँ बार्षिक उत्सवको अवसरमा विराटनगरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । बार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ मोरङले सोमबार साँझ महेन्द्र चौकमा दियो बालेर दीप प्रजल्वन कार्यक्रमसँगै शुभकामना आदान प्रदान समेत ग�. . .


प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति बढ्यो ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्�. . .