ओबी

इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो । आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने,. . .


त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो . . .


युवा उद्यमीहरूका लागि विराटनगरमा इनक्युबेशन सेन्टर सञ्चालनमा

विराटनगर । सीएनआई वाई ई एफ कोशी प्रदेशले नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनका लागि स्थापना गरेको इनक्युबेशन सेन्टरको उद्घाटन नेपाल सरकारका पूर्व रक्षामन्त्री हरि उप्रेतीले गरेका छन्। विराटनगरमा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री उप्रेतीको प्रमुख आतिथ्यमा यो केन्द्रको भव्य उद्घाटन भएको ह�. . .


सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रव�. . .


सरकारले सुनमा विलासिता कर लगाएको प्रति रत्न तथा आभुषण संघको आपत्ति

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोमा आपत्ति जनाएको छ । सोमबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुमनमान ताम्राकारले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटका क्�. . .


एक अर्ब ४७ करोड बढी विगो दाबी गरिएका प्रमुख थापा ५० लाख धरौटीमा छुटे

रौतहट । सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्�. . .


कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममाफएत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिक�. . .


दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानी सम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकवि�. . .


विराटनगरका डेरीमा घुम्ती प्रयोगशालासहित पुगेर गुणस्तर परीक्षण

इन्दु साह विराटनगर । विराटनगरका केही डेरी पसलमा आइतबार दूधको गुणस्तर परीक्षण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र विराटनगर महानगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गर्दै चार वटा डेरी पसलमा दूध परीक्षण गरेको हो । खाद्य निरीक्षण अधिकारी विरेन्द्र कुमार दासका अनुसार बरगाछ. . .


डिभाइडरका बिरुवालाई छोप्यो सिरुले

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कोशी राजमार्गको रानी–बरगाछी सडक खण्डको मेडियन स्ट्रिप्स (डिभाइडर) मा रोपेको बिरुवा घाँसले छोपेको छ । तलदेखि माथिसम्म सिरु पलाएर रोपिएका फूल तथा बिरुवालाई छोपेको हो । मेडियनमा पलाएको सिरुका कारण सडक केन्द्रभागबाट दायाँ–बाँयाका लेन देखिन छोडेको छ । सडक क�. . .


अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ । सोमबार अख्तियारले डिभिजन वन कार्यालय, राप्ती मनहरीमा कार्यरत डिभिजनल वन अघिकृत दीर्घ नारायण कोईरालालाई गैरकानूनी सम्पत्ति आर्जन गरेकोले वि. . .


ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

जनकपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसंग छलफल गर्दै गभर्नर डा.पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभि�. . .