विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङ देशभरिका जिल्ला\नगर उद्योग वाणिज्य संघहरुमा उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनलाई सम्मान तथा पुरस्कृत गरिएको हो । उत्कृष्ट सम्मान. . .
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । . . .
काठमाडौं । संसदमा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी कानून संशोधन सहित पारित गरी विश्वसनीय सत्य निरुपण आयोग गठन गर्नुपर्ने माग गर्दै आम द्वन्द्व पीडित समुदायले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका छन् । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो सं�. . .
काठमाडौं । सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो । उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ। आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम ३ अर्ब. . .
विराटनगर । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद- उल फित्र (ईद) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले सूचना जारी गर्दै भोली अर्थात बिहिबार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो । ‘मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित स. . .
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन् । बुधबार आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरे । गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायमै राखेको कां. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना अध्यक्ष रवि लामिछानेको नाम सहकारीको बचन रकम अवैध अपचलनमा मुछिएपछि संसदीय छानबिनको माग गरेर संसदमा विरोध ग. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति आफूलाई आपत्ति भएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले कानूनी र प्रक्रियागत बाटोबाट जान सबैलाई आग्रह गर्दै निष्कर्ष नआएको विषयलाई लिएर निराधार कुनै व्यक्तिप्रति पटक पटक लान्छनाहरु �. . .
महोत्तरी । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्�. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा एक जना पैदलयात्री मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु रहेका छन्। धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोज. . .
विराटनगर । बिना अनुमति पत्र ब्रिज कोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्न नपाइने कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचना र निर्देशिकालाई वेवास्ता गरि अनुमति बिना संस्था संचालन गर्नु नियम र विधि विपरित देखिएकोले बिना अनुमति संस्था संचालन नगर्न अनुरोध समेत गरिए. . .
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार र. . .