काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि शुक्रबार सरकारले राष्ट्रिय फलका रुपमा सुन्तलालाई मान्यता दिएको हो । कृषि म�. . .
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो । साविक विजेत समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो । नेपालले दिएको २११ रनको लक्ष्. . .
बिर्तामोड । डोमालाल रंगशालामा शुक्रबार लोक रक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’ अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाँधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएक�. . .
इलाम । इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आआफ्ना उम्मेदवार लिएर घरदैलोमा छन् । अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ । जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मनाउँदै घुम्न जाने लहर चलेको हो । अन्तुडाँडामा जारी ‘अन्तु पर्यटन महोत्सव’ले घुमन्तेलाई तानेको छ । सू�. . .
-पारस भट्ट "प्यासी" षड्यन्त्रकारीको घरमा भुकम्प आओस् भ्रस्टाचारको प्रखाल भत्कियोस् हत्यारा, बलात्कारिको टाउकोमा चट्याङ परोस् चोरको हातमा किराहरुले बास गरून् भुँडी भित्र जुकाहरुको खेलमैदान बनोस् रिस, डाह कल झगडा गाउँबाट डाँडा पारी गएर लक्ष्मी ,शान्ती , सरस्वती कन्या बुहारी भएर गाउँमा भित्र. . .
काठमाडौं । नयाँ वर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । तर नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा शुभ हुन सकेन । सत्ताको जोडघटाउ र सत्ताको होडबाजीमा बर्ष दिन व्यथित भयो । अस्थिर सरकारका कारण प्रत्यक्ष मार जनतामा पर्ने नै भयो । त्यो भन्दा पनि कानुन, नीति, निर्माण बन्न�. . .
काठमाडौं । नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो । २०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डि�. . .
-किस्मत खतिवडा मुक्तक १ सबैको कल्याण होस्, जय होस् नयाँ वर्षमा सोचे झैँ जिवन मङ्गलमय होस् नयाँ वर्षमा विगतको दिन जे जसरी बितेको भएपनि छिट्टै आ-आफ्नो भाग्योदय होस् नयाँ वर्षमा मुक्तक २ हरेक क्षण, हरेक पल मिलोस् शुभकामना प्रत्येक समस्याको हल मिलोस् शुभकामना यहि आउदै गरेको नयाँ वर्षको दिनबाट नै,, �. . .
विश्वका विभिन्न देशमा नयाँ वर्ष मनाउने आ–आफ्नै चलन छ । बर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँ वर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ । नेपालमा अंग्रेजी, नेपाल संवत र बैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ वर्ष मानेर �. . .
-सविन अधिकारी तिनी काे हुन् जाे धर्म साेध्छिन् मेराे बताउ कसरी के छ र मर्म मेराे प्रश्न कति छन् म साेधु कसरी गरूडकाे अगाडि सर्प जसरी मान्छेकाे अघि मुर्ति खडा छ सम्झिदै बस्नुनै बडा मजा छ गाेराे वर्ण उनकाे केश चै उडेका मयुरका झैं जिउडाल दन्तलहर मिलेका सपनी नै हाेकी बिपना पाे जस्ताे कलियुगमा नि प्रेम ह�. . .
-सविना श्रेष्ठ नयाँ वर्षसंगै घरको क्यालेन्डर फेरियो फुटेका झ्यालको सीसा फेरियो छिमेकीको घरको तला फेरियो। आकाशको बर्षातले गति फेरेझै नदिको छाल फेरियो। तर किनार फेरिएन साहुबाको घरको धुरी फेरियो। हावाले तिब्रता गति फेर्यो। चरा चुरुङ्गिको गुड फेरियो। हरियाली बोट बिरुवाको पात फेरियो। तर मेरा बा क�. . .
-रोमा लम्साल "नुरा" खटिया नयाँ नयाँ छन् पर्दा नयाँ नयाँ छन् सुरुवात जिन्दगी हो सपना नयाँ नयाँ छन् सायद होला गुनासो फर्केन मृत्यु भन्ने हरसाँझ गौंथलीका भाका नयाँ नयाँ छन् हररात बज्न थाले निद्रा बिगार्नलाई यी पाउजु चुराका लफडा नयाँ नयाँ छन् कुन फूल फुल्ने होला भमराको वस्ती भित्र भरखर सजाइएका ग�. . .