एजेन्सी । हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकहरूको अ. . .
एजेन्सी । चीनमा किसानहरुले गंगटा उत्पादनबाट राम्रो आम्दानी लिइरहेका छन् । पूर्व चीनका किसानले रौं भएका गंगटाको प्रशस्त उत्पादन गर्ने गर्छन् । जियाङ्सु प्रान्तको एन्फेङ टाउनका गंगटा किसानहरूले हालको सिजनमा नयाँ उत्पादन भित्र्याइरहेका हुन् । गर्मीमा अनुकूल तापक्रमले गंगटाको उत्पादन बढाएको छ तर . . .
काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ । बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस. . .
एजेन्सी । रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रका थप दुई बस्तीहरू नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ।रूसी सेनाले धेरै क्षेत्रहरूमा लक्षित आक्रमणहरू �. . .
काठमाडौं । हमासको कब्जाबाट मुक्त भएका सात जना इजरायली बन्धकहरू सुरक्षित रूपमा इजरायल प्रवेश गरेका छन् ।अहिले आफ्ना परिवारसँग उनिहरुको पुनर्मिलन भइरहेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ । आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओहेल, �. . .
काठमाडौं । बेलायतमा एक नेपाली व्यवसायीले संचालन गरेको फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको छ।झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा सञ्चाालित फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको हो । . . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ । ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘�. . .
एजेन्सी । चिनियाँ कफी अन्तर्राष्ट्रिय बजारमा रोजाइमा परेको छ । देशको सबैभन्दा ठूलो कफी उत्पादन गर्ने क्षेत्र, दक्षिणपश्चिम चीनको युनान प्रान्तको कफीले निर्यात मात्रा र मूल्यमा तीव्र वृद्धिसँगै विदेशमा सफलता पाउँदै गएपछि चिनियाँ कफी रोजाइमा परेको हो । बाओशान शहरको प्रशोधन कार्यशालामा, विभिन्�. . .
एजेन्सी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार विगत २४ घण्टामा ११६ शव फेला पारेका छन् । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् । कुपोषणका कार�. . .
काठमाडौं । चीनको दक्षिण–पश्चिम गुइझोउ प्रान्तस्थित मायाङ्हे राष्ट्रिय प्राकृतिक आरक्ष क्षेत्रमा पाँच वटा सुनौला रौँ भएका दुर्लभ ब्ल्याक लिफ मन्की (बाँदर) का बच्चा फेला परेका छन् । यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ । . . .
काठमाडौं । इजरायल सरकारले शुक्रबार बिहान हमाससँग गाजाको युद्ध अन्त्य गर्ने र बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जीवित र मृतक सबै बन्धकहरूको मुक्तिक. . .
विराटनगर । इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र ह�. . .