विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । बुधबार बिहानसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्�. . .
बहराइनमा कोरोना भाइरसबाट संक्रमण हुने नेपालीको संख्या तीन सय ३१ पुगेको छ । बहराइनमा फेरि ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि तीन सय संक्रमित पुगेको हो । ८६ जना नेपालीमा कोरोना संक्रमण फेला परेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनमा आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाल�. . .
भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ ।भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएक�. . .
लण्डनमा कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्�. . .
काठमाडौँ, जेठ १ गते । नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ । सन् २०१५ मे १४–१६ मा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका भ. . .
काठमाडौँ, वैशाख ३० गते । चिनियाँ शहर वुहानका एक करोड दश लाख जनसंख्यामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदैछ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको छ । वुहानस्थित सबै जिल्लालाई पत्राचार गरी दश दिनभित्र परीक्षण सम्पन्न गर्ने विस्तृत कार्यव�. . .
भारतमा झण्डै दुई महिनापछि आज मङ्गलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मङ्गलबार देखि पुनः सुचारु हुने भएको हो । भारतका रेलवे मन्त्री पीयुष गोयलले ट्वीट ग�. . .
भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ । २ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार २२८ जनामा संक्रमण देखिएको छ । ७७९ जनाको मृत्यु भएको छ ।. . .
जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार विश्वभ. . .
काठमाडौँ, वैशाख २८ गते । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पो�. . .
एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या झन्डै ६३ हजार पुगेको छ । महामारीका रूपमा फैलिएको कोरोनाबाट भारतमा ६२ हजार नौ सय ३९ संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म दुई हजार एक सय नौजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भारतमा १९ हजार तीन सय ५�. . .
लण्डन, वैशाख २८ गते । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । ताप्लेजुङ. . .