अन्तराष्ट्रिय खबर

अन्तराष्ट्रिय : जम्मु कस्मिरबारे नयाँ निर्णय , छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुने

नयाँदिल्ली, साउन २१ गते । भारत सरकारले सोमबार जम्मु कस्मिरका लागि संविधानमा गरिएको विशेष व्यवस्था खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्य रहेको जम्मु कस्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारती. . .


जिउँदा ३८ सन्तान जन्माइसकिन् ३९ वर्षे यी महिलाले, एक्लै गर्छिन् हेरचाह

एजेन्सी, २१ साउन । (कम्पाला) युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन् । उनको विवाह १२ वर्षको उमेरमा भएको थियो । एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन् । त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भनिरोधक औषधि उनका लागि घातक हुन सक्छ । त्. . .


अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

वासिङ्टन, साउन १९ गते  अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत वि. . .


अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु

टेक्सस, अमेरिका साउन १९ गते । अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा सो घटना भएको थियो । सो गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनि�. . .


उत्तर प्रदेशमा पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक

एजेन्सी, १८ साउन । भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर ए. . .


भारतीय जासुसलाई पक्राउ गरेको पाकिस्तानको दाबी

पाकिस्तान प्रहरीले पञ्जाब प्रान्तबाट एक जना भारतीय जासुसलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले बिहिबार पञ्जाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका जासुसलाई पक्राउ गरेको दाबी गरेको हो । पाकिस्तानी मिडिया रिपोर्ट्सका अनुसार बुधबार लाहौरबाट ४०० किमिको दूरीमा रहेको डीजी ख�. . .


अफगानिस्तानमा बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु

अफगानिस्तानको कान्दाहार-हिरत राजमार्गमा गुडिरहेको बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाइएको छ । बुधबार तालिवान समूहले कान्दाहर- हिरत सडक खण्डमा राखेको बम विस्फोट ३२ जनाको मृत्यु भएको र १७ जना घाइते भएको फराह प्रान्तका प्रवक्त�. . .


भारतमा मुसलमान समुदायको ‘तीन तलाक’ अभ्यास अपराध ठहर

काठमाडौं साउन १५ । भारतीय संसद्ले तीन पटक ‘तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ । लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ । योसँगै अब यदि कुनै मुसलमान श्रीमान्ले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोकेर सम्बन्ध विच्छेद गरेको प�. . .


जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना

एजेन्सी, १५ साउन ।  जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजा�. . .


ब्राजिलमा दुई कैदी समूहबीच भिडन्त, ५२ जना कैदीबन्दीको मृत्यु

एजेन्सी, १४ साउन । जेलमा दुई कैदी समूहबीच भिडन्त भएको छ । यसरी आपसमा भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । घटना हो ब्राजिलको पारा राज्यमा रहेको एक जेलको । त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो । सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म . . .


जेल जीवनको १९ महिनामध्ये लालु यादवले १७ महिना अस्पतालमा बिताए

एजेन्सी, १२ साउन । हाइप्रोफाइल व्यक्तिहरुमा जेल पर्ने बित्तिकै स्वास्थ्यमा समस्या आउने निश्चित जस्तै बनेको छ । राँचीको विरसा मुन्दा सेन्ट्रल जेलको १० वर्षको इतिहास हेर्ने हो भने एक दर्जनभन्दा बढी भीआइपी जेल पर्ना साथ बिरामी भएपछि जेलबाट अस्पतालमा स्थानान्तरण गरिएको उदाहरण छ । यसको पछिल्लो उदाहरण ब�. . .


जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो, साउन १२ गते । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष�. . .