अन्तराष्ट्रिय खबर

जन्ती लिएर जाँदै गरेका दुलाहालाई गोली लागे पनि रोकिएन विवाह !

बीबीसी । भारतमा जन्ती लिएर जाँदै गरेका एक दुलाहालाई बाटैमा गोली प्रहार गरिएपनि आफ्नो प्रतिज्ञा पूरा गर्न उनी विवाहमा फर्किएका हुन् । दिल्ली पुलिसले जनाएअनुसार गोली लागेपछि अस्पताल पुर्याइएका २५ वर्षीय दुलाहा केही घण्टाको शल्यक्रियापछि पुनः समारोहमा पुगेर विवाह सम्पन्न गराएका हुन् ।  यसरी हातमा ग�. . .


अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

बीबीसी संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् । पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रमम�. . .


दशकौं पछि किलोग्रामले पायो नयाँ परिभाषा !

बीबीसी । वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल �. . .


पत्नीलाई सरप्राइज दिन फूलसहित पुगे बाराक ओबामा

एजेन्सी, ४ मङ्सिर। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार पत्नी मिशेलको किताब प्रचार कार्यक्रममा अकस्मात उपस्थिति जनाएर सबैलाई अचम्मित पारेका छन् । केही दिन अगाडि मात्र लन्च भएको मिशेलको आत्मकथा ‘बिकमिङ’ को प्रचारका लागि उनी ह्वाइटहाउसकै पूर्वसल्लाहकार भेलेर जेरेटलेको एक कार्यक्रममा सह. . .


ह्वाइट हाउसभित्र लफडाः मेलानियासँगको झगडापछि सुरक्षा अधिकारीद्वारा राजीनामा

  एजेन्सी,२९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग गरेकी छिन् । उनको मागपछि राष्ट्रिय सुरक्षा उप–सल्लाहकार मीरा रिकार्डेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । ह्वाइट हाउसकी प्रवक्ताले रिकार्डेलले प्र�. . .


मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको कुकुर , ८० दिनदेखि एकै ठाउँमा

एजेन्सी,२७ कात्तिक ।  चीनमा एउटा बफादार कुकुर ८० दिनदेखि आफनो मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको छ । कुकुर कतिसम्म बफादार हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट देखाएको छ । एउटा व्यस्त सडकमा मालिकलाई पर्खिदै गरेको कुकुरको यो तस्बिरले चिनियाँ अनलाइनहरुमा सबैको ध्यानाकर्षण गरेको छ । भित्री मंगोल�. . .


जब ८५ सेकेण्डमै एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको सामान बिक्री भयो

इन्टरनेट जाइन्ट अलिबाबाले सामान बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ । अलिबाबाले वार्षिक रुपमा गर्दै आएको आफ्नो सबैभन्दा ठूलो सपिङ्ग डे ‘सिंगल्स डे’ मा ८५ सेकेण्डमै एक अर्ब अमेरिकी डलर (एक खर्ब १६ अर्ब रुपैयाँ) बराबरको सामान बिकेको हो । चिनियाँ कम्पनी अलिबाबाको वार्षिक सिंगल्स डे आइतबार परेको थियो । पह�. . .


एउटा यस्ताे मन्दिर जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ

एजेन्सी, २४ कात्तिक।  राजस्थानको अजमेर शहरदेखि १४ किलोमीटर उत्तर- पश्चिममा अरावली पहाडको फेदिमा 'पुष्कर' नामको शहर रहेको छ ।  'पुष्कर'  भारतमा प्रसिद्ध तीर्थ स्थलको नामले परिचित छ। पर्यटकको स्वर्ग 'तीर्थराज' पुष्कर, पद्म-पुराणका अनुसार सबै तीर्थो मध्यै एक चर्चीत मानिएको छ । देश विदेशमा आफ्नो विविध , मन्द�. . .


चिनले तयार गर्यो समाचार पढ्ने रोबर्ट , चौबीसै घण्टा काम गर्न सक्ने

प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी �. . .


विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरणमा परे

कात्तिक २०, काठमाडौं — पश्चिमी क्यामरूनमा सोमवार बिहान बमेन्दा शहरस्थित एक विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरण गरिएको छ । कुनै पनि पृथकतावादी संगठनले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । सेनाका अधिकारीहरूले बताएअनुसार, राष्ट्रपति पल बियाको सरकारको विरोध गर्दै पृथकत�. . .


रोयोल नामक चिनियाँ कम्पनीले लन्च गर्यो फोल्ड हुने फोन

एजेन्सी । फोल्डेबल फोन ल्याउनेबारे यसअघि सामसुङ र हुवावेबीच कडा प्रतिस्पर्धा भएपनि थोरै नाम चलेको कम्पनीले यसलाई पहिले लन्च गरेको छ । २०१२ मा स्थापित रोयोल नामक एक चिनियाँ कम्पनीले सो फोन बुुधबार सार्वजानिक गरेको हो । आइटीहोमका अनुसार ‘फ्लेक्सपाइ’ नाम गरेको यस फोल्डेबल फोनको स्क्रिन ७.८ इन्च रहेको �. . .


भारतको महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

भारत  । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले, “राज्यमा यस. . .