कश्मिर, चैत १९ । भारत प्रशासित जम्मु कश्मिरको दक्षिणी शोपिया जिल्लामा भएको संघर्षमा कम्तिमा २० जनाको मृत्यु भएको छ । द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समुहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ । कम्तिमा ७० जना घाईते भएका छन् । सुरक्षाकर्मीले गरेको कारवाहीका �. . .
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट अमेरिका छिट्टै फर्किन लागेको सङ्केत गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्ययम सिएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत गर्दै जनाएको छ, “हामीले सिरियामा इस्लामिक स्टेट्स (आइआइएस) समूहलाई परास्त गरिसकेका छौ । हामी छ�. . .
एजेन्सी । मलेसियाका प्रधानमन्त्री नाजिब राजकको सरकारले सोमबार ‘फेक न्युज’ अर्थात झुटो समाचारविरुद्ध भारी जरिबानाका साथै १० वर्षसम्मको जेल सजाय तोक्ने विधेयक प्रस्ताव गरेको छ । तर उक्त प्रस्तावले संचार माध्यमको स्वतन्त्रतालाई लिएर भने प्रश्न उठाइरहेको बताइएको छ । वास्तवमा प्रधानमन्त्री नाजिबमा�. . .
नाइजेरिया - नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो । मृत्यु हुन�. . .
चैत १२ – रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन �. . .
लण्डन, १२ चैत । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवार�. . .
चैत १० - उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ । जापानको भ्रमणमा रहनुभएका पूर्व राष�. . .
एजेन्सी । फेसबुकमार्फत क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताको गोप्य जानकारी चोरेको खबर बाहिर आएपछि प्रमुख कार्यकारी अधिकृत माक्र्स जुकरवर्गलाई यस मुद्दामा आधिकारिक बयान दिन धेरै दबाब दिइएको थियो । यसरी फेसबुकमाथि लगातार गम्भीर आरोप लागिरहेपछि अन्त्यमा जुकरवर्गले गलती स्वीकार गर्दै माफी मागेका �. . .
बैंकक, चैत ८ । थाइल्यान्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रीको ज्यान गएको छ । दुर्घटनामा अरु कयौं व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट ख�. . .
काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई दिने बार्षिक सहायतामा ७३ प्रतिशतले वृद्धि गरेको छ । भारतले बार्षिक सहायता बढाउँदै नेपाली रुपैयाँ ६ सय ५० करोड पु¥याएको छ । टाइम्स अफ इण्डियामा बुधबार प्रकाशित समाचार अनुसार, सन् २०१८–२०१९ का लागि भारतले नेपालका लागि यो सहायता रकम छुट्टयाएको हो । सन् २०�. . .
एजेन्सी, ८ चैत । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँचजना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरि�. . .
बिराटनगर चैत्र ६ , न्युजिल्यान्डको विलिङ्टनमा आयोजित फुटबल प्रतियोगितामा नेपालीहरुको फुटबल टिम विजयी भएको छ । कल्चर किक्सू कार्यक्रममा नेपाली फुटबल टिम "सगरमाथा" विजयी भएको टिमका सदस्य रोशन कार्कीले जानकारी दिए । उक्त प्रतियोगितामा नेपाली टिमले जितेको यो पहिलो प्रतियोगिता रहेको कार्कीले बताए । प�. . .