नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १ सय ५७ थियो। दूतावासका �. . .
सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए । परियोजना सं. . .
ढाका । बंगलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए । मन्त्रालयका अनुसार ब. . .
भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । ९ हजार ९५० उपचार पछि निको भएका छन् । भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ . . .
इस्लामावाद, वैशाख १९ गते । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो । आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उहाँले सामाजिक. . .
कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसन्म कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, ब�. . .
। अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । यसका लागि अन्तराष्ट्रिय समुदायले तत्काल कुनै कदम नच�. . .
छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्�. . .
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ३३ हजार ८३९ प�. . .
टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई दे�. . .
एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए । सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको . . .
नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या ३३ हजारभन्दा बढी पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार हालसम्म भारतमा ३३ हजार ६१० कोरोना संक्रमित रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा एक हजार ७१८ कोरोना संक्रमित थपिएका छन् । भारतीय स�. . .