म्यानमार, २९ बैशाख । म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्. . .
नयाँ दिल्ली, वैशाख २९ । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुने छ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ कर�. . .
अफगानिस्तान, २८ बैशाख। नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना. . .
काठमाडाैँ, २७ बैशाख । हुन त हामी दिनदिनै टूथपेस्ट प्रयोग गरेर दाँत सफा गर्छौं । यसो गर्दा दाँत चम्किन्छ भन्ने हाम्रो विश्वास रहन्छ । तर के वास्तवमै टूथपेस्टले दाँत चम्काउँछ त ? आउनुस् हामी तथ्य बताउँछौं । मानिसको शरीरको सबभन्दा बलियो संरचना दाँत नै हो । यो चार अलग अलग पत्रबाट बनेको हुन्छ । ती पत्र हुन् पल. . .
नारायण बारेठ/ बीबीसी राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्याइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो । घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् । पुलिसले यो मामलामा एकजनालाई पक्राउ ग. . .
एजेन्सी, २५ बैशाख । भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो । ६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेश रणसिंघेसँग प्रेम विवाह गरेकी थिइन् । रुक्मि�. . .
एजेन्सी, २३ बैशाख । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको �. . .
खुलान– बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको ए�. . .
एएफपी/ मियामी, २२ बैशाख । अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्। विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो. . .
एजेन्सी, २१ बैशाख । बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण शनिबार छ जनाको मृत्यु भएको छ । बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको पनि जानकारी दिनुभयो । तर स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० जना रहेको र करिब एक हजार घर क्ष. . .
एजेन्सी, २१ बैशाख । इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या प्रजातान्त्रिक गणतन्त्र कंगोमा एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कंगोमा गएको अगस्टदे�. . .
भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् । असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् । सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थ�. . .