अन्तराष्ट्रिय खबर

अफ्रिकी देश जिम्बावेको सेनाले सैनिक शासन सुरु गर्यो

कात्तिक २९ – अफ्रिकी देश जिम्बावेको सेनाले सैनिक शासन सुरु गरेको छ । राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् । सैनिकले बुधबार बिहानै सरकारी सञ्चारमाध्यमका मुख्यालय नियन्त्रणमा लिएको छ । सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु छन् । त्यहाँका सेना प्रमुखले राजनीतिमा हस्तक्षेप गर्न सक्ने ब. . .


इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु

२८ कात्तिक, काठमाडौं । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ ।इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । �. . .


ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु

काठमाडौं । ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु भएको छ ।  अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ईरान र इराकको सीमा क्षेत्रमा ७.३ रेक्टरको भूकम्प गएको छ । बीबीसीले ईरानका सरकारी मिडियालाई उद्धृत गर्दै दिएको समाचारअनुसार अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ ।  भूकम्पले ईरान र इराकका �. . .


साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु  भएको छ । यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ । राजकुमार मंसुर बिन मुकरिन असीर प्रान्तका डेपुटी गभर्नर भएको बताइएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन । दक्षिणी साउदीको आभा शह�. . .


साउदी अरबका ११ राजकुमार र कैयौं मन्त्री हिरासतमा

साउदी अरबमा भ्रष्टाचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार र मन्त्रीहरुलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । भ्रष्टाचार रोकथामका लागि नयाँ समिति गठन गरिएको चार घण्टामै ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरिएको हो । हिरासतमा लिइएकाहरुको नाम सार्वजनिक गरि�. . .


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको भ्रमणमा जाने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।  उनले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लाग्नु भएको स. . .


राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा न्यूयोर्कमा आतंककारी आक्रमण गर्नेलाई मृत्युदण्ड दिन माग

वासिंटन, कात्तिक १७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् । यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो ह�. . .


अफगानिस्तानमा झाडापखालाका कारण वार्षिक ९५ हजार बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झण्डै ९५ हजार बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । “झाडापखालाका कारण बर्सेनि मृत्यु हुनेमध्ये झ�. . .


न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु

अमेरिकाको न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु भएको छ ।  प्रहरीकाअनुसार यसलाई चरमपन्थी आक्रमणको रुपमा लिइएको छ । चालकलाई प्रहरी हिरासतमा लिइएको छ ।  २९ वर्षका चालक सन् २०१० मा अमेरिका पुगेको बीबीसीले जनाएको छ । आक्रमणमा ११ जना घाइते भएका छन् ।. . .


इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

जाकार्ता, इन्डोनेसिया (रासस/सिन्ह्वा) । इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार  बेलुका ५:४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिम. . .


सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरका टीकारामको मृत्यु

पाँचथर,  असोज २२ गते ।  सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायल�. . .


आसाममा २४ घन्टाभित्रै आठ नवजात शिशुको मृत्यु

नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको. . .