अन्तराष्ट्रिय खबर

भारतको दिल्ली आसपास भुकम्प

भारतमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विज्ञान केन्द्रले भुकम्प गएको जनाएको छ । राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको क्षति बारे जानकारी आउन बाँकी छ ।. . .


भारतमा इन्धनको मूल्यवृद्धि

भारतमा बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा १.२३ रुपैयाँ र डिजलमा ८९ पैसा मूल्यवृद्धि भएको छ । भारतीय आयल निगमका अनुसार पेट्रोल र डिजलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको वृद्धिले गर्दा गरिएको हो । भारतमा गत १६ मईमा पेट्रोल २.१६ रुपैयाँ र डिजल २.१० रुपैयाँले सस्तो भएको थियो . . .


बिहारमा चट्याङ र वर्षाका कारण २३ जनाको मृत्यु

नयाँदिल्ली । पूर्वी भारतीय राज्य बिहारमा गत २४ घन्टामा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा परी करिब २३ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । बिहारको आठवटा जिल्लामा चट्याङको कारण १८ व्यक्तिको मृत्यु भएको छ । त्यसगरी सो राज्यको पश्चिमी भागमापर्ने चमपारन जिल्लामा आँध�. . .


श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० नाघ्यो

कोलम्बो । श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ । गत बिहीबार आएको भीषण बर्षा पछिको बाढी पहिरोले अहिलेसम्म �. . .


अफगानिस्तानमा दश आतङ्ककारी मारिए

अफगानिस्तान। अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् । गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारीहरु मारिएका प्रहर. . .


पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कटौती गर्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा झन्डै १९ करोड डलर कटौती गर्ने घोषणा गरेका छन् । दैनिक हिन्दूस्तानका अनुसार ट्रम्प प्रशासनको बजेटमा उक्त कुरा उल्लेख छ । यद्यपि ट्रम्प प्रशासनले पाकिस्तानलाई ३४.४ करोड डलर मद्दत गर्ने प्रतिबद्धता चाहिँ व्यक्त गरेको छ । अमेरिकाको वि. . .


तीर्थयात्रीहरू चढेको बस नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु

भारत इन्दौरका तीर्थयात्रीहरू चढेको बस गंगोत्री धामबाट फर्किने बेला गंगोत्री राजमार्गको नालूपानीनजिकै भागीरथी नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई सुरक्षित उद्धार गरेर उत्तरकाशीको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दैनिक भास्करको समाचारमा उल्लेख गरिएअन. . .


म्यानचेष्टर शहरमा कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२

काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा सोमबार बेलुकी ख्यातिप्राप्त गायिक एरियाना ग्रयान्डेको कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको बेलायत प्रहरीले जनाएको छ । सन् २००५ मा ४ बेलायती मुुसलमानले त्यहाँको मेट्रो स्टेसनलाई लक्षित गर�. . .


नासाले राख्यो भारतका पूर्वराष्ट्रपति अब्दुल कलामको नाममा जीवको नाम

काठमाडौं । नासाका वैज्ञानिकहरूले आफूहरूले खोजेको एउटा नयाँ जीवलाई भारतका पूर्वराष्ट्रपति एवं अन्तरिक्ष वैज्ञानिक एपीजे अब्दुल कलामप्रति सम्मान व्यक्त गर्दै उनको नाम दिएका छन् । नासाले यसरी नामकरण गरेको जीव एउटा व्याक्टेरिया हो, जसको सोलीबैकिलस कलामी नाम राखिएको छ । उक्त व्याक्टेरिया पृथ्वीभन्द�. . .


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब भ्रमणमा

अमेरिका । अमेरिका र साउदी अरबबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । साउदी अरबसंगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपतिका रुपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरब बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई म. . .


लस एन्जलसमा ट्रक र विमान जुध्दा ८ जना घाइते

लस एन्जलस । ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य �. . .


इरानी इलाकामा शक्तिशाली भूकम्प , दुईको मृत्यु

तेहरान । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ । यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको. . .