काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूह लगायत बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्य. . .
विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय हाजिरीको आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको मिन्त्रपरिषदको आज बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधा. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम आव २०७९/८० भित्र सम्. . .
विराटनगर । कोशी अस्पतालमा महिलाको पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भदौ २८ गतेदेखि उक्त खोप सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार अब खोप लगाउने मिति एकदिन मात्रै बाँकी छ अर्थात ३० गतेसम्म मात्रै बाँकी रहेको छ । १४ वर्ष पुगेको र १५ वर्ष मूनिका बालबालिकालाई खाप द�. . .
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहे�. . .
विराटनगर । विराटनगर महानगरपालिका महानगर प्रहरीले जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुव्र्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजानिक भएपछि त्यसले फरक मोड लिएको छ । जनता समाजवादी पार्टीका नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै ओषधी पसलबाट घिसारेर बाहिर निकालेको विषयम�. . .
सुजता लिम्बु विराटनगर । इलाम जिल्लाको सुन्तलाबारीमा २००९ सालमा जन्मेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ ७१ वर्षको उमेरमा हृदयघाका कारण सधैंका लागि अस्ताए । उनको निधनसँगै यतिबेला देशले कुशल राजनीतिज्ञ गुमाएको छ, इलामले अभिभावक गुमाएको छ, याक्थुङ समुदाय अर्थात लिम्बू समुदायले बौद्धिक नेता ग�. . .
प्रेम देवान विराटनगर । विराटनगर १० स्थित मलायरोडमा रहेको ‘संक्रमण रोग तथा सघन उपचार केन्द्र’ मा अहिले डेंगुका विरामीहरुको चेकजाँच तथा उपचार गर्ने गरिन्छ । पहिलेको कोशी कोभिड र अहिलेको संक्रमण रोग तथा सघन उपचार केन्द्रमा केही समय अगाडीदेखी डेंगुका विरामीहरुको चेकजाँचको लागि व्यवस्था मिलाइएको हो । �. . .
सुजता लिम्बु उबेला बिहानको समय होस् वा साँझ रेडियो सुन्दै मेरा बा ले भन्ने गर्थे ,‘राजनीतिमा लिम्बूको शिर राख्ने एकजना सुवास नेम्वाङ छन् ।’ आमा भने बाको कुरालाई प्रतिकार गर्दै कान छेवैमा टाँसेर सुन्दै गरेको रेडियो खोस्दै भन्ने गर्थिन ,‘आ ! जो भए पनि हामी निमुखाका लागि काम लाग्दैनन् ।’ आमाले खेसेर टेबलम. . .
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देश�. . .
विराटनगर । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय स�. . .