कोशी

चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बने�. . .


मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएको : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएको बताउनुभएको छ। प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले जनतामा विश्वास भएको यो संस्थालाई भविष्यमा समेत यस कार्यलाई निरन्तरता दिनु पर्नेमा सुझाव दिनुभयो । प्रदेश प्. . .


थारू संस्कृति सम्पत्ति हो, काेशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्रा. . .


वार्तामा कतिपनि कन्जुस्याई नगरी प्रदेश सरकार अगाडी बढ्छ : मन्त्री कमल प्रसाद जबेगु

विराटनगर । तत्कालिन प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै यतिबेला प्रदेशमा पहिचान पक्षधर आन्दोलनरत छन् । पहिचानको आधारमा पुनः नामाकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएका उनीहरुले कोशी नाममा मतदान गर्ने ८२ सांसदलाई जिल्ला प्रवेशमा रोक समेत लगाएका छन् । आन्दोलनका क्रममा चैत्र १० गते घाइते भएका पद. . .


मुख्यमन्त्री कार्कीको एक सय दिनको उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसम्मत रुपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्नु प्रमुख उपलब्धि रहेको बताएका छन् । निर्वाचित भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सोमबार कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदे�. . .


विराटनगर र इटहरीमा सरकारी कार्यालयमा बिद्युतीय सवारी चार्जिङ स्टेसन

विराटनगर । कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा बिद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजानिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा बिद्युतीय चार्जि�. . .


विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र उद्घाटन

विराटनगर। शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगर विधिवत रुपमा उद्घाटन भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीले सोमबार संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्। यसअघि तत्कालिन मुख्यमन्त्री शेरधनराईको नेतृत्वको सरकारले कोरोना महामारीको बेला करोडौँ र�. . .


विद्युतीय सामाग्री उत्पादन गरी विद्युत खपत वृद्धि गर्नुपर्ने : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा विद्युतीय सामाग्रीको उत्पादन गरी विद्युतको खपत वृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अन्तर्गत खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्ज. . .


नामको विषयलाई शान्तिमा अवतरण गराउने कुनै कन्ज्युँस्याई हुँदैन : मन्त्री जबेगु

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री जबेगुले यस्तो बताएका हुन् । प्रदेश नामाकरणको विषयलाई शान्तिमा अवतरण गराउन कोशी प्र. . .


कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चारवटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । मन्त्रालयले हाम्रो अस. . .


विराटनगरमा सोमबारदेखि शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा आउने

विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस न. . .


पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री जबेगुकाे नेतृत्वमा तीन सदस्यीय समिति गठन

विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सच�. . .