कोशी

व्यापार मेलाको परम्परागत ढाँचा बदल्दै विराट एक्स्पो २०२६

विराटनगर । औधोेगिक एक्स्पो वा व्यापार मेला आयोजना गर्नुलाई सामानको प्रदर्शनी, प्रचारप्रसार र सामानको खरिद बिक्रीलाई बुझने परम्परा छ । तर उद्योग संगठन मोरङले पुस पहिलो सातादेखि आयोजना गर्न लागेको नवौ सस्करणको विराट एक्स्पो २०२६ ले यही परम्परागत बुझाइलाई बदल्दै उद्योग, व्यापार, लगानी, प्रविधि, सीप र र�. . .


विराटनगरमा बैंक स्क्यामर समूह : भाडाका ४० बैंक खाताबाट भारतमा रकम ट्रान्सफर

विराटनगर । विराटनगरमा स्क्यामरको एउटा समूहको सञ्जाल भारत र पाकिस्तानसम्म फैलिएको भेटिएको छ । मोरङ प्रहरीको नियन्त्रणमा रहेका चारजनामाथि अनुसन्धान गर्दै जाँदा उनीहरुको त्रिदेशीय जालोदेखिएको हो । स्क्याममा संलग्नहरु रहेको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिक र दुईजना नेपाली नागरिकलाई पक्राउ गरे�. . .


मुख्यमन्त्री कार्की-स्विस राजदुत भेटघाट

विराटनगर । स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय हित, आपसी सहकार्य तथा सहयोगका विषयमा छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्कीले स्विस सरकारले कोशी प्�. . .


विराटनगरमा छठपछि फेरि फोहोरले भरियो नहर, नागरिक चेतना र जिम्मेवारीमाथि प्रश्न

सोनु साह, विराटनगर । विराटनगरमा सरसफाइप्रति स्थानीयको चेतना र जिम्मेवारीबोध कति छ भन्ने कुरा पछिल्लो दृश्यले प्रस्ट पारेको छ। लामो समयसम्म नहर सफा नभएको भन्दै पटक–पटक स्थानीयले सरकारको आलोचना गर्दै आएका थिए। तर, सरसफाइ गरिएको एक हप्ता नबित्दै पुनः नहरमा फोहोर थुप्रिन थालेपछि स्थानीयको व्यवहारमाथि. . .


ताप्लेजुङको ओलाङचुङगोलालाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

विराटनगर । पूर्वी नेपालको सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। उक्त क्षेत. . .


विराटनगरमा क्षमताभन्दा चार गुणा बढी सिटी सफारी, नयाँ खरिद र दर्तामा नियन्त्रण गर्न ट्राफिकको सुझाव

प्रेम देवान विराटनगर । विराटनगरको सडक क्षमताभन्दा अत्यधिक संख्यामा सिटी सफारी सञ्चालनमा रहेको भन्दै जिल्ला ट्राफिक प्रहरीले यसको नयाँ खरिद तथा दर्ता प्रक्रियामा नियन्त्रण गर्न सुझाव दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार विराटनगरमा बढीम�. . .


कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण गर्न ‘सुरक्षित यात्रा’ अभियान सुरु

विराटनगर । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा’ अभियान सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा सोमबार बिहान विराटनगर बसपार्कमा विशेष कार्यक्रम आयो�. . .


दुहबीमा फोहोरमैला व्यवस्थापन परियोजनाका लागि ५६ करोड लगानीका लागि समझदारी

विराटनगर। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप सुनसरीको दुहबी नगरपालिकामा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ। परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ता. . .


विराटनगर–४ की आसालाई कुवेतबाट फर्काउन नसक्दा परिवारमा निराशा

विराटनगर । दुईवर्ष कुवेतको रासिद मोहम्मद रासिद मुस्लिम कम्पनीमा क्लिनरको रुपमा पठाइएकी विराटनगर–४ की आसादेवी गोस्वामी बिचल्लीमा छिन् । उनलाई जुन कम्पनीका लागि पठाइएको हो, त्यहाँ कार्यरत छु वा छैन भन्ने यकिन छैन । तर, उनको स्थिति भने दिनदिनै दयनिय बन्दै गएको छ । सन् २०२४ डिसेम्बर १२ मा उनको भिषा स्वीकृ. . .


पहिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

टीका खतिवडा, इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटनको सम्भावना उजागर गर्दै निर्माणाधीन चिया पदमार्गको प्रवद्र्धनमा जोड दिएर सम्पन्न भएको छ । चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–७ कन्याममा दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेत�. . .


सोलुखुम्बुको माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा आगलागी हुँदा घर , पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन्। गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गत मंसिर ६ गते राति आगलागी भएको हो। आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण र�. . .


ओवी फ्लोअप समाचार : दाउरामा पनि कमिसनको खेल : विराटनगर महानगरले दुवै श्मशान घाटको दाउराको मूल्य निर्धारण गर्ने

प्रेम देवान, विराटनगर । मृत्युपछि अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरामा समेत अनियमितता र कमिसनको खेल हुन थालेको गुनासो बढेपछि विराटनगर महानगरपालिकाले दुवै श्मशान घाटमा दाउराको मूल्य निर्धारण गर्ने तयारी गरेको छ । विराटनगर महानगरपालिकाभित्र विराटनगर–१ स्थित परोपकार घाट र विराटनगर–७ स्थित ह. . .