दोधारा चाँदनी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशबाट टेबल टेनिसमा महिलातर्फ कञ्चनपुरका चार जना छनोटमा पर्नुभएको छ । महिलातर्फ पाँच जना छनोट हुने खेलमा चार जना कञ्चनपुरबाट छनोटमा पर्नुभएको हो । छनोटमा पर्नुभएका कञ्चनपुरका देबकी भट्ट, एन्जला कार्की, ईन्दु ज्ञवाली र योगित�. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा ११ निवासी दीपा विष्टले किर्गिस्तानमा सम्पन्न स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । भदौ २० देखि २८ गतेसम्म आयोजित प्रतियोगितामा दीपाले सहभागी १४ देशका खेलाडीलाई पराजित गर्दै ७२ केजी माथिको तौलमा भारत र पाकिस्तानका खेलाडीले उछिन्दै स्वर्ण पदक जित्न सफल भए�. . .
केही समयअघि इङ्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । त्यतिबेला वेम्बलीमा कीर्तिमानी ८७ हजारभन्दा धेरै दर्शक उपस्थित भएका थिए । युरोपको युरोपियन च्याम्पियनसिपजस्तै दक्षिण एसियाको साफमा महिला च्याम्पियनसिपमा पनि आज नेपालले बंगलादेशसँग उ�. . .
काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो । यसहारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो । बङ्गलादेशको जितमा एमडी म�. . .
विराटनगर । विराटनगरको जुटमिलमा जारी जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपमा दमक भेट्रान्स सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो । दमकलाई जित �. . .
काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो । नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार �. . .
इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् । प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठा�. . .
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स �. . .
काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्�. . .
काठमाडौँ । साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । न�. . .
विराटनगर । साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । घिसिङले प्रित�. . .
काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा नेपालले भारतसँगकाे खेलमा पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे छ । नेपालले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकाे हाे । नेपालका लागि रश्मीकुमारी घिसिङले गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा पर. . .