खेलकुद

नेपाल टी- २० लिग फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने लुम्बिनी

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी- २० लिगको फाइनल खेलमा आज लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् । केहीबेरमा सुरू हुने खेलमा लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । विराटनगर रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदै छ भने, लुम्बिनी दीपेन्द�. . .


टि–ट्वान्टी क्रिकेट : विराटनगर फाइनलमा

काठमाडौँ । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा स. . .


राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी

काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेट�. . .


रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै

विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ . . .


विराटनगरमा ‘विराट गोल्डकप’ चैत ६ गतेदेखि १४ सम्म, संयोजकमा महानगरका प्रमुख कोईराला

विराटनगर । विराटनगरमा हुने 'विराट गोल्डकप'को छैटौं संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले विराटनगरका लागि उत्सवको रुपमा रहेको प्रतियोगिता सफलताको लागि सहयोग गरिदिन आग्रह गरेका छन् । विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी �. . .


पब्जी विश्वकपमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं । नेपाली टिम डीआरएस गेमिङले पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा (पीएमजीसी) २०२२ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । इन्डोनेसियामा भएको खेलमा पब्जी विश्वकप अन्तर्गतको फाइनलमा नेपाली टिम डीआरएसले दोस्रो स्थान प्राप्त गरेको हो। फाइनल चरणको खेलमा एसटूजीले एक सय ९० अंक जोड्यो भने नेपाली. . .


नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै �. . .


टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समा�. . .


नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा प. . .


आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा सङ्कटा

गण्डकी । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जित निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो । सङ्कटाका लागि स्टेफन विनो�. . .


संरक्षण अभावमा लोप हुँदै यी रैथाने खेल

लुम्बिनी । मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन् । कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने �. . .


विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी पीएसजी फर्किए

काठमाडौँ । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी क्लब फुटबलमा फर्किएका छन्। गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार फ्रान्सको राजधानी पेरिस फर्किएका हुन्। मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्�. . .