रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६३ रनको योगफल तयार गर्यो। यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौक�. . .
युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि बलिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने तालि�. . .
काठमाडौं ।नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब ने. . .
आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् �. . .
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ । यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आय�. . .
टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। पा�. . .
प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभ�. . .
दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ। चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्। विश्वकपको समूह सी मा रहेको अर्जेन्ट. . .
युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्ति. . .
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँद. . .
काठमाडौं । बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ . . .
टी–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र ईङल्याण्डबीच खेल हुदै छ । अस्ट्रेलियाको एडिलेडमा हुने यस खेलको विजेताले उपाधिको लागि पाकिस्तानको सामना गर्ने छ । नेपाली समय अनुसार दिउसो १:४५ मा हुने छ । पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा प�. . .