विराटनगर । सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलाडी अधिकारीको स्मृतिमा विराटनगर ब्याडमिन्टन क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिनको मेन्स सिंग्लसमा विराटनगर ब्याडमिन्टन क्लबका शशी चौधरी, धनक�. . .
काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । हङकङको . . .
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् । नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक . . .
काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत �. . .
काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर. . .
विराटनगर । नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ । शुक्रबार प्रेश सम्मेलनको आयोजना गर्दै संघले आषाढ ७ गते अहिले सम्म जो भौतिक रुपमा रहेका ओलम्पियनहरु छन् तिनको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो । नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थ�. . .
एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य भूटानले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । भूटानका लागि छिरिङ �. . .
कास्की । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यक्रममा खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगि. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि स्कटल्यान्ड जानुअघि क्यानडा भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्यानडाको भ्रमणमा नेपालले दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई खेलको एकदिवसीय शृंखला खेल्ने जनाएकाे छ । नेपालले पहिलो ट्वान्टी–२० अन�. . .
विराटनगर । मोरङ जिल्ला भलिबल संघ पुन : गठन भएको छ । विराटनगरमा बुधबार भएको भेलालले संघको अध्यक्षमा जिवन रिजाललाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र भण्डार, मदन जंग राई, सचिबमा हरि सिवाकोटी , सहसचिबमा कमल राई, कोषाध्यक्षमा यसोदा उप्रेती, सहकोषाध्यक्षमा मो. नर्सुल रहेका छन् । समितिको �. . .
काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो । अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४७ दशमलव ४ ओभरमा सवै व�. . .
विराटनगर । एसईई परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्रदेशस्तरीय ३×३ बास्केटबल प्रतियोगिता हुने भएको छ । विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा असार १७ गते हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता रहने आयोजकले विश्वास ब्यक्त गरेको छ । विराटनगरको एभरेष्ट कलेज. . .