काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताक. . .
एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा इङ्ग्ल्यान्डले राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियालाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले तेस्राे टेस्ट जितेकाे हाे । अस्ट्रेलियाले दिएकाे २ सय ५१ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले चाैथाे दिनकाे खाना समयपछि ७ विकेट गुमाएर भेटायाे । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रूकल. . .
बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको संन्यास फिर्ता लिएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शुक्रबार भेट गरेपछि इकबालले संन्यास फिर्ता गरेका हुन्। शुक्रबार अपरान्ह इकबालले प्रधानमन्त्री निवास ढाकामा हसिनासँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्रीले सं. . .
आसन्न एसिसि इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् । श्रीलंकामा हुने प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दी. . .
काठमाडौं । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । नेपाल आयरल्या�. . .
आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डलाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्स १२ वर्षपछि आईसीसी क्रिकेट विश्वकपमा छनोट भएको छ । नेदरल्यान्ड्सले पछिल्लोपटक सन् २०११ को विश्वकप खेलेको थियो । यो खेलसँगै छनोटबाट विश्वकप खेल्ने दुई टिमको टुंगो लागेको छ । छनोटबाट शीर्ष स्थानमा रहेक. . .
काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भन. . .
काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको वि�. . .
विराटनगर । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । सुपर सिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन । उक्त खेल हरारेस्थित टाकासिंगा . . .
विराटनगर । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्यो। नेपालको युवा टोलीको जितमा विराटनगरका कृतिक कामतले महत्वपूर्ण योगदान गरे । उनले २.३ ओवर बलिङ गरेर मात्रै ९ रन दिएर ३ विकेट लिएका थिए । विराटनगर १२ मलहनुवा टोल घर भएर विरा�. . .
काठमाडौं । नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बना. . .
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा प. . .