नेपाल जिम्बाब्वे ‘ए’विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा तीन विकेटले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेका कप्तान टोनी मुनियोन्गाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गर्न सकेन । नेपालले ३१.३ ओभरमा १३६ रन बना�. . .
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य-सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निणर्यविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादे�. . .
नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।टी-ट्वान्टीतर्फ नेपालको वरीयता एक स्थान खस्किएको छ। १२ औं स्थानमा रहेक. . .
हर्षल पटेलले महत्त्वपूर्ण तीन विकेट लिएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर �. . .
नितेश राना र रिन्कु सिंहले अविजित ६६ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याईको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । �. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ । आजको खेल पनि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ । आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदा. . .
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारबाट सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण शनिबार एकदिवसीय खेल सम्भव भएन । त्यसकारण नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ जिम्बाब्वे ‘ए�. . .
काठमाडौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला �. . .
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरका प्रदीप राज पाण्डेलाई नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली टिमले राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायको नेतृत्वमा प्रशिक्षण गर्दै छ। पाण्ड�. . .
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .
विराटनगर । प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निणर्य गरेको छ । आगामी जे. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घ�. . .