नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदा�. . .
विराटनगर । आकृति रानी फुयल। भारत पश्चिम बंगाल स्थित दार्जिलिङकाे फेञ्चेटारमा जारि " दिपावली कप २०२१ " खेलाउने अवसर यसपाली बिराटनगरका उत्कृष्ट रेफ्री बिक्की कार्कीले पाएका छन् । फेञ्चेटारमा जारि सो टुर्नामेन्टको मूल आयोजक दार्जिलिङ्गको राइजिङ्ग स्टार स्पोर्ट्स एकेडेमी रहेको छ जसको अध्यक्ष �. . .
जारी टि २० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ । सुरुवातबाट नै उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तानले १० विकेटको अन्तरले जित हासिल गरेको हो । पहिले ब्याटिगं गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५१ रन जोडेको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वा�. . .
लन्डन, कात्तिक ७ गते । चेल्सी र म्यान्चेस्टर सिटीले इङलिस प्रिमियर लिगमा शनिबार राति सहज जित निकालेका छन् । रोमलु लुकाकु र टिमो वेर्नरजस्ता प्रमुख स्ट्राइकारहरुको अनुपस्थितिमा पनि चेल्सीले नर्विचलाई ७–० ले हरायो । सो खेलमा प्लेमेकर मासन माउन्टले ह्याट्रिक गर्नुभयो । अन्य गोल कालम हड्सन–ओडोइ, रिस जे�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फरवार्ड अमिसा कार्की एक्लैले सात गोल गरेपछि बाँसगढी एक द. . .
विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद विकास समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज शपथ ग्रहण गराएको छ । बिहीबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराईएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्�. . .
म्यान्चेस्टर (इङ्गल्यान्ड), कात्तिक ३ गते । क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक निर्णायक गोल गरी म्यान्चेस्टर युनाइटेडको उद्धार गनुृभएको छ । निर्धारीत समय सकिन नौ मिनेट बाँकी छँदा रोनाल्डोले दर्शनीय हेडद्वारा गोल गरी खेलको छिनोफानो गरेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा इटालीको एट्ल. . .
अबु धाबी (संयुक्त अरब इमिरेट्स), कात्तिक ४ गते । आयरल्यान्डलाई ७० रनले हराएर श्रीलङका विश्वकप टि२० सुपर १२ मा पुगेको छ । अलराउन्डर वानिन्डु हसरङ्गाले ४७ बलमा बनाएको ७१ रन श्रीलङ्काका लागि निर्णायक बन्यो । यस नतिजापछि समूह एबाट नेदरल्यान्ड्स विदा भएको छ । यसअघि, नामिबियाले नेदरल्यान्ड्सलाई छ विकेटले �. . .
पेरिस, कात्तिक ३ गते । लियोनेल मेसीले फटाफट दुई गोल गरेपछि च्याम्पियन्स लिगमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले जर्मनीका लेप्जिगलाई ३–२ ले हराएको छ । खेलको नवौँ मिनेटमा नै किलियन एमबापेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । लेप्जिगका स्ट्राइकर एन्द्री सिल्भाले २८ औँ मिनेटमा बारबरी गोल गर्नुभ�. . .
एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । त्. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमला�. . .