काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे बहराइनको राष्ट्रिय रंगशालामा हुने छ । समूह एचमा रहेको नेपालले होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्ने छ । आजको खेल दशरथ रंगशालामा हुनु. . .
चितवन । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनमा सुरु हुँदैछ । प्रतियोगिताको अघिललो दिन आज विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य मा. . .
काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ र�. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबा. . .
विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजन�. . .
काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्ट�. . .
काठमाडौं । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो । समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा स. . .
काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार विहान भएको पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई ३-० को सहज जित निकालेको हो । राष्ट्रिय खेलाडी रहेको एपीएफमाथि मधेश �. . .
काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिल. . .
विराटनगर । सुनसरीको धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो । धरान रंगशालामा आज भएको प्रतियोगिताको फाइनल खेल�. . .
विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् । पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दुवै �. . .
विराटनगर । कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । �. . .