अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो । गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वे�. . .
काठमाडौं । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि �. . .
विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो । सिटीले बर्नलीको मैदानमा खेल्दै उपाध�. . .
विराटनगर । विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको लागि अहिले तीन करोडको बजेट बिनियोजन भएपनि डिपीआर सकिएपछि दुई अर्बको लागतमा दुई बर्षभित्रमा अत्याधुनिक रंगशाला निर्माण हुने यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन । पूर्व प्रधानमन्त्री तथा प्रजातान्त�. . .
काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको द. . .
पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा पनि भारत वेस्ट इन्डिजसँग २ विकेटले पराजित भएको छ। लगातार दोस्रो जितसँगै वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता बनायो। आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५३ रनको लक्ष्य वेस्ट इन्डिजले ७ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो�. . .
काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँला. . .
नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप र टी-२० विश्व कप एसिया छनोटलाई लक्षित गरी ६ खेलाडीलाई भारत प्रशिक्षणमा पठाएको छ । विनोद भण्डारी, कमल सिंह ऐरी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई एक महिना लामो प्रशिक्षणका लागि दिल्ली पठाएको क्यान स्रोतले बताएको छ । हाल सिनियर टिमभन्दा बाहिर रहेका विकेटकिप. . .
क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेटमा नेपालका दुबै खेलाडीको टोली फाइनलमा पुगेको छ। सन्दीपको सुर्रे जगुअर्स शुक्रबार नै फाइनलमा स्थानमा बनाउँदा दीपेन्द्रसिंह ऐरीको मोट्रियल टाइगर्सले दोस्रो क्वालिफायरमा भनकौभर नाइट्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो। शनिबार राति भएको खेलमा टस हारे�. . .
ग्लोबल टी–२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गरेको छ। ऐरीको उत्कृष्ट फिल्डिङमा वल्भ्सलाई ९ विकेटले हराउँदै टाइगर्स दोस्रो क्वालिफायरमा पुगेको हो। जितका लागि पाएको १०५ रनको लक्ष्य टाइगर्. . .
काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रे जागुअर्स फाइनलमा प्रवेश गरेको हो । जागुअर्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्�. . .
काठमाडौं । ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । मल्लले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सज�. . .