काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो । नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो । �. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा. . .
विराटनगर । खेल क्षेत्रमा नै सपना देख्ने थुप्रै युवाहरु विदेशिएका छन् । तर, यही क्षेत्रबाट नेपालका लागि केही गरौँ भन्ने युवाहरुमा भने राजनीतिक हस्तक्षेपका कारण नैरसयता छाएको छ । भर्खरै कोशी प्रदेश खेलकुद विकास बोर्डले नियुक्ति गरेको खेल प्रशिक्षकहरु राजनीतिक आडमा भर्ती गरिएको भन्दै खेलाडीहरुले नै अ. . .
विराटनगर । कोशी प्रदेश खेलकुल विकास बोर्डले नियुक्ति दिने व्यक्ति पहिल्यै तयारी गरेर सुचना प्रकाशन गरेको आशंका उत्पन्न भएको छ । बोर्डले करारमा नियुक्ति गरेका प्रशिक्षक, पूर्व तयारीमा राखिएको विषय बाहिरीएपछि अहिले मुख्यमन्त्री कार्यालयले यसमा हस्तक्षेप बढाएको हो। अनियमित तथा धाँदलिपूर्ण तरिकाल�. . .
विराटनगर । विराटनगरमा रहेको इष्टर्न कलेज अफ इन्जिनियरिङमा खेलकुद सप्ताह सम्पन्न भएको छ। 'खेलकुद स्वास्थ्यको लागि' भन्ने नारालाई लक्षित गर्दै कलेजले संचालन गरेको खेलकुद सप्ताह २०८० आइतबार सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुखअतिथि प्रा.ई.देवी प्रसाद भट्टराई,विशिष्ट अतिथि पूर्व एन्फा सह-सचिवका �. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ । घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ . . .
विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाईज युनाइटेडलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २. . .
बेलबारी । बेलबारीमा सम्पन्न भएको प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुर नगरपालिकाले जितेको छ। शनिबार बेलबारी नगरपालिका-४ स्थित बेतना खेल युनाईटेड मैदानमा भएको फाइनल खेलमा विराटनगर महानगरपालिकालाई १० रनले पराजित गर्दै प्रतियोगिताको उपाध. . .
काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरको खेल सकिँदा आरिफ सेखको उत्कृष्ट व्याटिङमा २ सय १४ रनको योगफ�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन् । यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ । पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ�. . .
काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी अभ्यास खेल आज हुँदै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि शुरू हुनेछ। अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो । विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन. . .