विराटनगर । नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्�. . .
एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दैछन् । नेपालले सेमिफाइनलमा जापानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएईले सिंगापुरलाई पराजित गरेर फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई एसिया कपका लागि छनौट भइसकेका छन् । त्यसैगरी तेस्रो स्थानको खेलमा जापानले सिंगापुरलाई पराजि. . .
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर असिफ शे�. . .
त्रिकोणात्मक टी २० सिरिज अन्तरगत जारी खेलमा नेपाललाई यूएईले १६५ रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोड्यो । नेपालका फास्ट बलर सोमपाल कामी र अविनाश बोहराले दुई दुई विकेट लिए । गुशल्न झा र करण केसीको भागमा एक-एक विकेट रह्यो । खराब सु�. . .
पथरी (माेरङ) । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो । ब्रिगेडले उपाधीसँगै आठ लाख नगद र ट्रफी प्राप्त ग¥यो भने बिर्तामोड झापाले रु पाँच लाख �. . .
एकदिवसीय विश्वकपको जारी संस्करणमा सर्वाधिक उच्च लयमा रहेका दुई टिम न्युजिल्यान्ड र भारत आइतबार एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन्। धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको मैदानमा दिउँसो २:१५ मा सुरु हुने खेलमा दुबै टिम आफ्नो अपराजित यात्रा जारी राख्ने प्रयासमा छन्। २०१९ को विश्वकपमा �. . .
काठमाडौँ । उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा प�. . .
काठमाडौँ । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै �. . .
टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टिम त्यसअघि अभ्यासका रूपमा हेरिएको टी-२० त्रिकोणात्मक सिरिजको फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिँदै छ। टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेस्रो खेलमा शनिबार बिहान ११ बजे प्रतिस्पर्धा गर्दैछ। मूलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल विरुद्ध ह�. . .
सुन्दरहरैँचा (मोरङ) । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनल. . .
काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् �. . .
नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित निकालेको छ। नेपाल, युएई र हङकङ सम्मिलित सिरिजको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकाल्दै लगातारको उच्च लय कामय राखेको हो।मूलपानी क्रिकेट मैदानमा टस हारेर पह�. . .