इटहरी । सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र अर्का बिहारी मुखियालाई ८७ केजी गाँजासहित पक्राउ गरिएको छ । विशेष सुचनाका आधारमा प्रहरीले कोशी गाउँपालिका–४ कटान क्षेत्रमा बालुवामा गाडेर राखेको अवस्थाको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले दुई दिन अगाडी शनिबार ठु�. . .
विराटनगर । लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ बर्षीय संजय लामा रहेका छन । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम . . .
उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका–४ आइतबारेबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । लागू औषध ब्राउनसुगर ३६० मिली ग्रामसहित उर्लाबारी–४ का प्रबिन आचार्य आयुषा लिम्बु र बिशाल लिम्बुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेका उनीहरुमाथि थ�. . .
उदयपुर । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको हो । जिल्ला. . .
विराटनगर । विराटनगर–१४ सिंघिया खोला नजिक ट्याक्टर अनियन्त्रिक हुँदा एकजनाको मृत्यु भएको छ । को २ त २६३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विराटनगर–१४ का ३० वर्षीय कामेश्वर कामतको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार कामत ट्�. . .
विराटनगर । उद्योग संगठन मोरङले आगामी २ बर्षे कार्यकालका लागी कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । संगठनमा अध्यक्ष सुयश प्याकुरेलको संयोजकत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि दुई वर्षे नयाँ कार्ययोजना कार्यन्वयनमा ल्याइएको हो । गत गत फागुन २८ मा सम्पन्न ४८ औ बार्षिक साधारण सभाबाट प्याकुरेल नि�. . .
विराटनगर । फेक्ट नेपालद्वारा बिराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सञ्चालन सुरु भएको छ । फेक्ट नेपालका प्रदेश १ का कर्मचारी निलम श्रेष्ठका अनुसार यो सेवा हरेक. . .
विराटनगर । मोरङको उर्लाबारी–७ मा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी उर्लाबारीका अनुसार हिङमाङम. . .
विराटनगर । संखुवासभाको मादी नगरपालिका–४ दोभानमा बस दुर्घटना भएको छ । मादीबाट–धरानका लागि छुटेको को १ ख २८३४ नम्बरको बस ११ बजे दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते १३ जनामध्ये पनि दुईजनाको अवस्था केहि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी द�. . .
विराटनगर । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ५६ जनाको उमेद्वारी परेको छ । तीनजना अध्यक्ष, चार जना महासचिवसहितको उमेद्वारी बिहीबार मनोनयन भएको हो । अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीको उमेद्वारी परेको छ । यसैगरी खुल्ला उपाध्यक्षमा अर्जुन जम्न. . .
विराटनगर । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा जारी विराट जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोडको हाराहारीमा कोरोबार भएको मेला आयोजक समितिले जनाएको छ । गत चैत्र ५ गतेबाट विराटनगर ७ रङगेली रोड नेपाल बङगलादेश बैंक उत्तरपटीको खाली संरचनामा जारी जुत्ताचप्. . .
विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो । जहाजमा अन्य कुनै समस्य. . .