काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव२०८०÷२०८१) पेस गर्ने कार्यस�. . .
काठमाडौं । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन् । प्रधानमन्त्री �. . .
इन्दु साह, विराटनगर । जोगवनीबाट घरायसी प्रयोजनको लागि ल्याएको सामान प्रहरीले जबरजस्ती खोसेर दु:ख दिएको सुनसरीको दुहवी ६ का रोहित कुमार रौनियारले आरोप लगाएका छन् । सोमबार दिउँसो जोगवनीबाट क्यान्टिनका लागि आवश्यक घरायसी सामान लिएर फर्कंदै गर्दा विराटनगर १३ रानी आँखा अस्पताल नजिकै प्रहरीले रोकेर जबर. . .
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट तथा गुरुकुुल सिए विराटनगरका संचालक मुकुल भट्ट र सविन कार्कीले सुरु गरेको व्यवसाय ‘मेरो कोडिङ क्लास’ले शार्क ट्याङ्क नेपालबाट १.०२ करोडको लगानी जुटाएको छ । मेरो कोडिङलाई शार्कद्वय क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले सो लगानी जुटाईदिएका हुन् । हिमालय टेलिभिजनब�. . .
काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो । वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भार. . .
जनकपुर । मधेश प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ । मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डललाई �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार पनि संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ । सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैर. . .
विराटनगर । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा दोस्रो दिन पनि आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान कोशी अस्पतालको ओपीडी सेवामा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन् । नेपाल चिकित्सक संघ कोशी प्रदेश. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडा लिएर विवाद हुँदा एक जनाको ज्यान गएको छ । असार २१ गते मोरङको रतुवामाई ६ का ६० वर्षीय टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्ष टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ । टीकामाया बोल्न नसक्ने महिला थि. . .
काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल �. . .
विराटनगर । कोरोना भाइरसको संक्रमण फेरि देखा पर्न थालेपछि विराटनगर महानगरपालिकामा सतर्कता अपनाउन थालिएको छ । केही समय शान्त रहेको कोरोना अब पुनः सक्रिय बन्दै जाँदा सर्वसाधारणमा चिन्ता बढेको छ । महानगरको स्वास्थ्य महाशाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार हालसम्म महानगरभित्र ४ जनामा कोरोना पोज�. . .
विराटनगर । स्वास्थ्य जस्तो संवेदनशील र प्राविधिक क्षेत्रलाई उपभोक्ता संरक्षण ऐनको दायराभित्र पार्न नहुनेमा विराटनगरका चिकित्सकहरूले जोड दिएका छन् । नेपाल चिकित्सक संघ कोशी प्रदेश शाखाले सोमबार संघको कार्यालयमा आयोजना गरेको विरोध कार्यक्रममा उनीहरूले उपभोक्ता अदालतसम्बन्धी पछिल्लो फैसलाले चि�. . .