विशेष

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निर. . .


आज तराईका जिल्लामा होली पर्व मनाइँदै

काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली पर्व आज तराईका जिल्लामा मनाइँदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा . . .


सोलुखुम्बुमा भाइरल सङ्क्रमण

सुवास दर्नाल/रासस सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य �. . .


वैज्ञानिक दृष्टिकोणले हाम्रो शरीरमा रंगको ठूलो महत्व छ : श्याम किशोर

वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीरमा रंगको धेरै ठूलो महत्व छ । जबसम्म हाम्रो शरीरमा विभिन्नखाले रंग लाग्दैन तबसम्म शरीर पूर्ण रुपले स्वस्थ्य रहन सक्दैन् । त्यसैले होली खेल्नु वैज्ञानिक हिसाबले महत्वपूर्ण छ । श्याम किशोर गोइत संस्कृतविद् होली मनाउने आ–आफ्‌नै तरिकाहरु छन् । विशेष गरेर फागु पुर्�. . .


अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

अजयकुमार साह/रासस धनुषा । “कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!” (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र �. . .


न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट ग¥यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विम. . .


खेलौं होली मन खोली

फागुपूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लासका साथ मनाउने गरिएको छ । नेपालमा यो पर्व धुमधामसँग अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। देशका विभिन्न भागमा ठाउँ अनुसारको रित पूरा गर्ने प्रचलन रहेको छ । काठमाण्डौंको वसन्तपुर दरवार अगाडि होलीको अघिल्लो दिन ‘होलिका दहन’ गर्ने चलन पनि छ । यस�. . .


सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

पूर्णप्रसाद मिश्र / रासस काठमाडौँ । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी �. . .


होलीको रङ्गले छाला र आँखामा पार्ने असर र सुरक्षित रहने तरिका

इन्दु साह विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीलाई रङ्गहरूको पर्वको रुपमा लिइन्छ । यो पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । होलीको रङ्गमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै रङ्गमा रगिने गर्दछन् । एक अर्कामा रङ्ग दलेर खुसी साटसाट गरेर मनाइने पर्वमा रसायनयुक्त रङ्गका क. . .


आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज (बिहीबार) फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत�. . .


सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

सुवास दर्नाल/रासस सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ। एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल �. . .


आज कोशीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “आज (ब. . .