विशेष

विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशाला: एनपीएल खेल्न योग्य मैदान, तर पूर्वाधार शून्य

विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको विकास कार्य अलपत्र परेको छ। विराटनगर किंग्स टोलीको होम ग्राउण्डको रुपमा रहेको यो रंगशाला कोशी प्रदेशको एकमात्र सरकारी स्तरको क्रिकेट मैदान हो। २०५५ सालमा बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने योजनाका साथ. . .


विराटनगरमा घरेलु हिंसा रोक्न सकारात्मक पहल

विराटनगर महानगरपालिकाको न्यायिक समितिले घरेलु हिंसामा परेका महिलाहरुको संरक्षण, सवलीकरण र दिगो आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कानुनी रुपमा कम जानकार रहेका महिलाहरुले आफू पीडित हुँदा त्यसको उपचार खोज्न सक्दैनन् । कानुनी उपचार खोज्न आर्थिक अभावले उनीहरुलाई पीडा सहन बाध्य बनाउँदै आएको छ �. . .


एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । सोही क्रममा जनकपुर बोल्�. . .


बसमा लामो दुरीको यात्रा : पिसाब रोकेरै बस्छन् महिला

इन्दु साह विराटनगर । सार्वजानिक सवारीमा लामो दुरीको यात्रा तय गर्दा महिला असहजतालाई हतपत बुझिदैन । चालक, सहचालकदेखि यात्राका क्रममा अधिकांश पुरुषको संख्या धेरै हुने सार्वजानिक सवारीको यात्रा महिलाका लागि जोखिमपूर्ण नै हुन्छ । अझै हिंसाका दृष्टिकोणले उनीहरुलाई घोचपेच हुने गरेको गुनासो गर्दछन् । . . .


विराटनगर सजाउन स्टेण्डमा राखेका गमला झर्छ र लाग्छ भन्ने त्रास भए

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा सौन्दर्यकरणका लागि फलाममा स्टेण्डमा राखिएका गमलामा रोपिएका फूल त जागेनन् । फूल जगाउन नसकेपनि तीनवर्ष अगाडी राखिएका गमला अहिले पासो बनेका छन् । फुटेका गमला पोलमै रहँदा कतिबेला कसरी झर्छ र कसलाई लाग्छ भन्ने स्थितिमा पुगेका हुन् । विराटनगरको तीनपैनी चोकद. . .


विराटनगरमा ढुवानीले बढाउँछ टमाटरको भाउ

इशु पन्त विराटनगर । विराटनगर आसपास टमाटर उत्पादन कम छ । उपभोक्ताको माग अनुसार छोटो दुरीमा टमाटर उत्पादन नहुँदा दाङ्गबाट व्यापारीले मगाउँने गरेका छन् । दाङ्गमा लोड भएको गाडी तीनदिनपछि मात्रै विराटनगर आईपुग्छ । दाङ्गमा खरिद गरेको टमाटर यहाँसम्म ल्याउँदा ढुवानी महंगो पर्ने भएकोले विराटनगरमा त्यसको म. . .


वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

काठमाडौँ । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै �. . .


रात्रीकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन विराटनगर महानगर अग्रसर

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ । दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ । �. . .


ब्रान्ड चोरी गरेर नक्कली सर्फ उत्पादन गर्ने उद्योगमा सिलबन्दी

विराटनगर । भारतका प्रसिद्ध २ उत्पादनका ब्रान्ड नेम र प्याकेजिङ उस्तै देखिने गरी बनाएर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको उद्योग सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन मोरङले विराटनगर महानगरपालिका वडा नम्बर ५ दामाबन्दीस्थित युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज बिहिवार साँझ सिलबन्दी गरेको हो । युनिक स�. . .


एनपीएल : कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(बिहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । बिहीबार भएको क्वालिफायर-२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ । आजको खेलमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको थियो । टियू क्रिकेट मैदानमा टस . . .


विराटनगरमा नक्कली सर्फ : पतञ्जलीको नाम पाताजली, फेनाको यूनिक फेना

विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो । पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पात. . .


विराटनगरमा जिकर ईभी गाडीको बिक्री सुरु,यस्ता छन् विशेषता

इशु पन्त विराटनगर । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर विराटनगरबाट बिक्री वितरण सुरु भएको छ । पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो । जुन गाडीको बुधबार विराटनगरस्थित सिटी प्यालेशमा भव्य कार्यक्रमकाबीच सार्वजानिक गरिएको थियो । ६६ किलोवाट ब. . .