विशेष

सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारीप्रति फिजाईएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवद्र्धन सम्बन्धि बागमती प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे उनले, स�. . .


चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ

सिरहा । मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार. . .


एनपीएल : लिग चरणका खेल सकिएसँगै आज ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ। अंक तालिका अनुसार चितवन तेस्रो स्�. . .


एसीसी यु–१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ । हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो । प्रतियोगितामा एशियाका ६ ट�. . .


फार्मेसीमा लागुऔषध बेच्ने संजय मण्डलसहित ठुलो परिमाणमा लागु औषध बरामद

विराटनगर । फार्मेसीमा लागुऔषध बेच्ने एक युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । रंगेली नगरपालिका ७ शुक्रबारे स्थित इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री गर्ने २१ वर्षीय संजय कुमार मण्डललाई रंगेली प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरी. . .


आदर्श माविलाई महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगर । विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घा�. . .


विराटनगरका दुईजना युवा उद्यमी कोरियामा आयोजना हुने लगानी सेमिनारमा सहभागी

विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी �. . .


विराटनगरमा रोजगार मेला, तीन सयलाई मेलास्थलबाटै रोजगारदातासँग जोड्ने लक्ष्य

विराटनगर । औद्योगिक शहर विराटनगरमा सीप र क्षमता भएका आकांक्षीलाई रोजगारदातासँग जोड्न दुईदिने मेला सुरु भएको छ । विराटनगर महानगरपालिकाले तीनसय जना आकांक्षीलाई रोजगारी दिलाउने उद्देश्यसहित मेलाको शुभारम्भ गरेको हो । विराटनगर–७ स्थित विरेन्द्रसभागृह परिसरमा रहेको इकोपार्कमा सोमबार उद्घाटन भएक�. . .


एनपिएल : सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान . . .


धरानमा फस्टाउँदै सिद्रा व्यापार

धरान (सुनसरी) । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ । “सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरान�. . .


झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

भद्रपुर (झापा) । दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइक. . .


एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट शुरू हुने छ । आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसक�. . .