विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा जंगली हात्तीले तीन वटा घर भत्काएको छ । आज (बुधबार) बिहान ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो । प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएक�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लाग�. . .
प्रगति ढकाल/रासस काठमाडौँ । मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन व. . .
ताप्लेजुङ । सामान्य वर्षासँगै ताप्लेजुङ जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित. . .
सिबी अधिकारी/रासस काठमाडौँ । सङ्खुवासभाका शिव चापागाई बिहानै भैँसीलाई खोले दिएर दूध दुहुने तरखरमा हुनुहुन्थ्यो । एक्कासि बाल्टी हल्लियो । हातखुट्टा लगगल कामे । “के भयो भनेर आत्तिएर भैँसीको थलाबाट निस्कदा गाउँतिर भूकम्प आयो भनेर गाउँभर कोलाहल मच्चिसकेको रहेछ”, उहाँले रासससँग भन्नुभयो । सङ्खुवासभ. . .
प्रेम देवान विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने फरक क्षमता भएका कैलाश गुरुङको कोशी अस्पतालमा सफलताका साथ उपचार सम्पन्न भएको छ । विराटनगर १६ घर भएका ५० बर्षिया गुरुङ्गलाई गत कातिक ४ गते अज्ञात समूहले निर्घात कुटपिट गरी घाईते बनाएका थिए । उनी पश्चिम गोर्खाबाट पुर्खौली घर विराटनगर १६ दरैयाबस्ती घु�. . .
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह(चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएक�. . .
इशु पन्त विराटनगर। जाडोमा चिसो छल्न विभिन्न उपाय अपनाइन्छ । तराईमा बाक्लो हुस्सु र शितलहर चलेसँगै घुर ताप्ने, हिटर बाल्ने र आगो ताप्ने चलन छ । आर्थिक क्षमता भएकाहरुले कोठा तताउने विभिन्न विकल्प प्रयोग गर्दछन् । जस्तै एसीमार्फत नै उनीहरुले जाडोमा तातो र गर्मीमा चिसो बनाउँलान् । तर, मध्यम तथा सामान्य आ�. . .
काठमाडौं । सहकारी पीडितले ओली सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको आरोप लागाएको छ । मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी समस्या समाधानका लागि १६ बुँदे चेतावनी पत्रसमेत सार्वजनिक गरेको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का �. . .
काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अ�. . .
काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क. . .
विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि औषधी विभागको कार्यालय बुझाएको छ । विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद. . .