सुजता लिम्बू विराटनगर । ‘अब मात्र ७ जनाको निशुल्क कक्षाको लागि सिट खाली’ कक्षाकोठामा विद्यार्थीहरुको साथमा खिचिएको तस्बिर क्याप्सनसहित सीताराम नेपालको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको थियो । सोही क्याप्सन र तस्बिरका आधारमा प्रश्न सामाजिक सञ्जाल मेसेन्जर मार्फत सोध्न पुगियो । उनले सहजै सोधेक�. . .
विराटनगर । विराटनगरमा शनिबार सिटीईभिटीई अन्तर्गत स्वास्थ्य प्राविधिक स्फाट नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरीया, महेन्द्र र सरस्वती मा.वि.मा परीक्षा केन्द्रहरु तोकिएका थिए । विराटनगरमा तोकिएका यी केन्द्रमा परीक्षा लेख्न आउने विद्य. . .
काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्व. . .
काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमब. . .
सुन्दरहरैँचा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताउनुभएको छ । आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भन्नुभयो, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस�. . .
काठमाडौँ । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत २४ दिनदेखि उपचाररत रहनुभ�. . .
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्. . .
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्. . .
विराटनगर । सम्भावित दुर्घटनाको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ । शनिबार तय भएको धार्मिक र्यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो । गुरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनहरुले धरानम. . .
–विवेक मिश्र/रासस बेलबारी (मोरङ) । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । “बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भो�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधादेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शनिबारबाट निषेधादेश जारी गरेको हो । शुक्रबार (आज मध्यराति) १२ बजेदेखि भोलि (शनिबार) राति १२ बजेसम्म निषेधादेश लगाइएको हो । जिल्ला प्रहरी प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकल�. . .