विशेष

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको मह. . .


सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय . . .


विराटनगरमा एक जनामाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरको भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका संचालक दिलिपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनको उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भगत मुन होटलका संचालक हुन् ।होटलमा आएका दुई जनाको समूहले मंगलबार साँझ �. . .


विराटनगरबाट काठमाडौंका चल्न थाल्यो सुतेर जाने बस, कति छ त भाँडा ?

विराटनगर । वान प्लस यातायता प्रालीले स्लिपर एसी सहितको सुविधा युक्त बस संचालनमा ल्याएको छ । काठमाडौं, विराटनगर र ईटहरीका ६ जना युवा व्यावसायीको साझेदारीमा १० वटा स्लिपर एसी बस संचालनमा ल्याएका हुन् । विराटनगरबाट पहिलोपटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ । वान प्लस यात�. . .


कोशी प्रदेशले मनायो ६९ औं प्रहरी दिवस, अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले परिसरमा ६९ औं प्रहरी दिवस,२०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते आयोजित श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रह�. . .


मारवाडी सेवा समिति विराटनगरको भनाई ‘पशुपति क्षेत्रको धर्मशालामा हाम्रो मोहि छ’

विराटनगर । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको भित्रको धर्मशाला र गौशाला सञ्चालन गर्ने भएपछि मारवाडी सेवा समिति विराटनगर, नेपालले त्यसमा आफ्नो समुदायको मोहि रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मारवाडी सेवा समिति विराटनगर र अन्य विभिन्न मारवाडी संघसंस्थाको संयुक्त टोलिले म. . .


वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद

इन्दु साह विराटनगर। वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगरपालिकामा विवाद उत्पन्न भएको छ। नगर प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उपप्रमुख हुँदाहुँदै वडा ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएपछि यो विवाद उत्पन्न भएको हो। प्रमुखको अनुपस्थिती . . .


आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा छुरा

विराटनगर । आर्थिक अभाव झेल्न नसक्दा आफ्नै पेटमा खुकुरी हानेर सख्त घाईते भएका एक युवालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सफल शल्याक्रिया गरेर जीवन फर्काएको छ । आफैंले खुकुरी प्रहार गरेपछि बाहिर निस्किएका आन्द्रा कुहिन थालेपछि प्रहरीको समन्वयनमा बीपीले शल्याक्रिया गरेको थि�. . .


भद्रपुरबाट निषेधित औषधी बोकेर धरान आइपुगेका विराटनगरका युवा पक्राउ

विराटनगर । विराटनगर–१२ का २७ वर्षीय राकेश कुमार यादव निषेधित औषधी स्पास्मोसहित धरानमा पक्राउ परेका छन् । उनलाई हिजो सोमबार बेलुका ७ बजे प्रहरी चौकी तीनकुनेको टोलिले पक्राउ परेको हो । धरान उपमहानगरपालिका–८ तिनकुनेमा चेकजाँचको क्रममा भद्रपुर बाट धरानतर्फ आउँदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकलब�. . .


आजदेखि खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

काठमाडौँ । आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्�. . .


भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

एजेन्सी । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन् । यो विवाद गत वर्ष क्यानाडामा भएको शिख अलगाववादी नेताको हत्या प्रकरणसँग सम्बन्धित छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडो�. . .


इलाममा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु

इलाम । इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राई रहेका छन् । सोमबार बेलुका गाउँ पसेका हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते भएका थिए । घाइते राईलाई झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । उपचा�. . .