इन्दु साह विराटनगरका । दशैेंमा सबै सरकारी कार्यलयहरुका कर्मचारीलाई ५ दिन सरकारी विदा दिईन्छ । तर, अदालतमा यहि विदा १५ दिनसम्म हुन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिणमासम्म र यमपञ्चकका पाँचै दिन अदालतले मात्रै विदा मनाउने गरेको हो । नेपालका सबै जिल्ला अदालत, उच्च अदालत, इजलास, अस्थायी ईजलास समेत बन्द . . .
विराटनगर । विराटनगर महानगरपालिकाले दशैं लगतै पूर्वाधार निर्माणका नयाँ योजना अगाडी बढाएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को नीति कार्यक्रम तथा बजेट कार्यन्वयनको काम सुरु गरेको हो । महानगरपालिका शहरी पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापाका अनुसार चालु आर्थिक वर्षका नयाँ योजनाको ठेक्का व्यवस्था. . .
विराटनगर । मोरङका प्रहरी प्रमुख नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । उनलाई अपराध अनुसन्धान विभागमा सुरुवा गरेर त्यहाँका एसपी राजन लिम्बुलाई मोरङ खटाइएको हो । कार्कीलाई आठ महिनामै सरुवा गरेर नयाँ एसपीलाई मोरङ पठाइएको छ । कार्कीलाई सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा लेनदेन . . .
विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले २० वर्ष अगाडी थेसिस गर्दा विराटनगर १० संसारी माईस्थान पूर्वतर्फ एउटा पोखरी थियो । त्यो प्राकृतिक पोखरी अहिले छैन । त्यसबेला विराटनगरको फोहोर फ्याँक्ने गरिएको पोखरी विस्तारै भरिएर अहिले त्यसको नामोनिसान छैन । उप�. . .
प्रेम देवान विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केटको माथिल्लो तलामा रहेको क्युएफएक्समा यति बेला फिल्म हेर्न आउने दर्शकहरुको अत्याधिक भिड देख्न सकिन्छ । हत्तपत्त क्युएफक्समा भिड नहुने तर यसपटक भने दशैंलाई लक्षित गरेर रिलिज भएका ३ वटा नेपाली फिल्मले भने २ वटै हलहरु भरिभराउ भएको देख्न सकिन्छ । . . .
विराटनगर । भारत उत्तर प्रदेश राज्यको वाराणसीस्थित गंगानदीमा नुहाउने क्रममा इलामका एक युवाको डुबेर मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन् । इलामको सुर्योदय नगरपालिका गोगनेका अम्बिका न्यौपाने (अभिमन्यु) को शव निकालिएको छ भने इलाम रोङ गाउँपालिका–३ का टिकाराम न्यौपाने वेपत्ता भएका हुन् । उनीहरु ग�. . .
काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विके. . .
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ ल�. . .
बनियानी (झापा) । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्�. . .
इनरुवा (सुनसरी) । दशैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएक�. . .
राजविराज (सप्तरी) । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो । कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताउनुभयो । अतिक्रमित जग्गामा पक्क�. . .
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिले�. . .