लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र पराजुली आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि पराजुलीलाई विराटनगर पठाइएको हो । सोमबार सरुवा भएका कोइरालालाई औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले विदाई गरेको थियो भने पराजुलीलाई महानगरपाल�. . .
विराटनगर । कक्षा १२ को परीक्षा जारी छ । परीक्षा केन्द्रबाट विद्यार्थी बाहिर निस्कन्छन् । मुल ढोका बाहिर ब्रोसर थमाउनेको जर्बरजस्ती छिचोल्न मुस्किल मान्छन् । कक्षा १२ का विद्यार्थीले यस पछि के अध्ययन गर्ने र कसरी आफ्नो भविष्य सुधार्ने करिब–करिब कक्षा ११ देखि नै सोचिरहेका हुन्छन् । तर, विराटनगरको परीक. . .
झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको बजेटबाट सञ्चालित योजनाहरुको अनुगमनका क्रममा विराटनगर-६ केशलिया रोड उत्तर पुग्नु भएका मेयर नागेश कोइरालाले जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो तुरुन्तै उहाँले आफैं डोरी खोजेर लत्रिएको तार बाँध्नुभयो । चालु आर्थिक वर्षको बजेटबाट सम्पन्न योजना. . .
विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पछिल्लो समय विवादै विवादमा तानिएका छन् । सक्रियताका साथ मिनेट–मिनेटमा पोष्ट हुने स्टाटले विवादको उल्झनमा पर्नु उनका लागि सामान्य जस्तो भईसकेको छ । उनले स्टाटस मार्फत व्यक्त गर्ने अभिव्यक्तिको कमे�. . .
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार आजदेखि नेपालमा दर्ता नभएका मोबाइ�. . .
सुजता लिम्बु विराटनगर । ‘मत गाडी चढ्न पो काठमाण्डौ आएको हौ, यतै पो अल्झिए ।’ हाँस्दै सन्तोष राई सुनाउछन् । संखुवासभा जिल्लाको सिबुवामा जन्मेका उनी व्यवसायीक साइक्लिस्ट हुन् । जुन समय उनी काठमाण्डौ हिँडे त्यो बेला संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीसम्म पनि सवारी साधन पुगेको थिएन । उनी जन्मेको गाँउ. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा दुईजनालाई कार्यसमिति सदस्य र सातजनालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतसहित कार्यसमितिको पदास्थापन कार्यक्रमको अवसर पारेर आइतबार उनीहरुलाई मनोनित गरिएको हो । महासंघका अध्यक्ष राउतले विधान अनुसार सरु . . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गर�. . .
विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आगामी जेठ ६ गते शनिबार हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन दौड आयोजना गरिने भएको हो । खुल्लातर्फ विराट राजाको दरबार क्षेत्रदेखि बर्जुतालसम्म २२ . . .
काठमाडौँ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अ. . .