विशेष

गर्मी बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बिदा

विराटनगर । गर्मी बढेपछि इटहरी र धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएका छन्। इटहरी र धरानका सम्पूर्ण विद्यालयहरु जेठ १७ र १८ गते विदा हुने जारी सूचनामा उल्लेख गरिएको छ। केही दिनयता अत्याधिक गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको जारी सूचनामा भनिएको. . .


भारतमा अत्यधिक गर्मीका कारण ५१ जनाको मृत्यु

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी तराईमा तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेकोले सतर्क रहन सचेत गराएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा व�. . .


तीन वर्षमा वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९. . .


मुद्दा लड्ने पैसा छैन, अदालतमा हुन्छन् वैतनिक वकिल

इन्दु साह विराटनगर । अड्डा अदालत भन्ने वितिक्कै सर्वसाधरणले पैसा र समयको नास भन्ने बुझ्दछन् । कुनै मुद्दा मामिला गर्नुपरेमा वकिलले लिने शुल्क बढि हुन्छ भन्ने बुझाई हुन्छ । मुद्दा मामिलामा नागरिक वकिलको शुल्कबाट नै त्रसित हुन्छन् । तर, अदालतले भने आर्थिक स्थित कमजोर हुनेहरुको लागि वैतनिक कानुन व्यवस. . .


विराटनगरमा आयोजित भजन किर्तन प्रतिस्पर्धामा ज्योती नगर प्रथम

विराटनगर । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर–४ को ज्योती नगर भजन समूह प्रथम भएको छ । नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले नगद . . .


सगरमाथा आरोहणको ७१ वर्ष : कीर्तिमान बनाउने र तोड्ने लहर

काठमाडौं । सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो । ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथाका सम्बन्धमा हजारौं शब्दमा वर्णन गेर किताब लेखिएका छन् भने, कयौं गीत र कविता सिर्जना भएका छन् । विश्वका . . .


सन्दीप लामिछाने नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको �. . .


टी- १० क्रिकेट : फुलबारी र विराट स्पोर्टिङ क्लब विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर - ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्. . .


बजेटमा कर : आलु, प्याज र स्याउमा घट्यो, मदिरा, सुर्ती र चुरोटमा बढ्यो

काठमाडौँ । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह �. . .


अब सात प्रदेशमा सात विशिकष्ट आर्थिक केन्द्र हुने

काठमाडौं । सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका हुन् । उनले यस अनुसार कोशील�. . .


नयाँ बजेटमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वशुलभ र गुणस्तरीय बनाउन सरकारले बजेटमार्फत १५ अर्ब रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले भने, ‘स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि, उपकरण र दक्ष जनशक्तिको. . .


नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ । मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए। २०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प�. . .