विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले विराटनगरमा मङ्सिर १६ गते लाईभ कन्सर्ट गर्ने भएको छ । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको छ । विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्. . .
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । . . .
सुजता लिम्बू ओहो ! भोलि त असोज १० गते, मन फुरुङ्ग पारेर हतारहतार काम सके । किनकी नेपाल आदवासी जनजाती पत्रकार महासंघको प्रादेशिक भेलाका लागि ताप्लेजुङको यात्रा तय भएको थियो । एउटा संस्थागत जिम्मेवारी थियो भने, अर्को त्यो ठाँउको दृष्यावलोकन गर्न मन आतुर थियो । ताप्लेजुङको प्राकृतिक सुन्दरतासँग तस्वीर, . . .
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए प. . .
विराटनगर । आमउपभोक्ताको चर्को जनगुनासो आएपछि विराटनगरमा अनुगमन टोलीले विराटनगरका होटल तथा रेष्टुरामा अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य तथा आपुर्ति कार्यलय विराटनगर , जिल्ला प्रशासन कार्यलय मोरङ, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय , पव्लिक फोरम विराटनगरको टोलीले शुक्रबार विराटनगरमा अनुग�. . .
काठमाडौँ । हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्व. . .
विराटनगर । भौगोलिक विविधताले भरिपूर्ण संखुवासभा जिल्लामा जातजाति पनि उत्तिकै मिश्रित छन् । व्यावसायिक हिसाबले यहाँ स्थानीय स्तरमा उत्पादन हुने सक्खर, सभा खोलामा पाइने असला माछाको सुकुटी प्रख्यात छ। माछाको सुकुटी त देश, विदेश समेत निर्यात हुन्छ। योसँगै गुरुङसेनी दिदीले हातले बुनेको राडी (भेडाको ऊ�. . .
विराटनगर । पूर्वका उद्योगीहरुले बैंकको ब्याजले व्यवसाय गर्नै नसक्ने अवस्था आएकोले नेपाल उद्योग वाणिज्य महासंघले उचित पहल लिनुपर्ने सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको बैंक ब्याज बृद्धि सम्बन्धी अन्तरक्रियामा सहभागी पूर्वका जिल्ला नगरका सं�. . .
झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपा�. . .
काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेक�. . .
महोत्तरी । दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पाद�. . .