तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जि�. . .
विराटनगर । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल-मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजे. . .
विराटनगर । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठे. . .
विराटनगर । मोरङका जिल्ला न्यायाशीध भरत लम्सालले विराटनगर महानगरपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् । महानगरमै आएर न्यायाधीश लम्सालले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका काम�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विगत लामोसमय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तीन राजनीतिक दलका विद्यार्थी संगठन आन्दोलित बनेका छन् । क्याम्पसका तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेता�. . .
विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी नहुँदा बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम अन्तर्गतकोे रकम भुक्तानी नगर्दा अस्पताललाई औषधी खरिदमा समस्या देखिएको हो । सरकारको स्वा. . .
विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन पछ्याउँदै प्रदेश १ सरकारले ‘असारे विकास’ लाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष समाप्त हुन महिना दिन पनि बाँकी नभएका बेला प्रदेश सरकारले धमाधम निर्माण कार्य गरिरहेको छ । हतारमा बजेट सिध�. . .
विराटनगर । कोसी अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नशा, बाथ रोग विशेषज्ञ डा.रमेश बस्नेत अहिले क्लिनिकमा बिरामीको परीक्षण गर्दछन् । सरकारी अस्पताल कोसीमा भूपू भएको क्लिनिकले राखेको बोर्डबाटै प्रष्ट हुन्छ । विशेषज्ञता भएका बस्नेत कहलिएका चिकित्सक हुन् । तर, विराटनगरका क्लिनिकमा उनको विशेषज्ञतालाई भन्द�. . .
विराटनगर । मोरङका विभिन्न खोलाबाट खोलाजन्य सामाग्री अवैध रुपमा उत्खनन् गरेको आरोपमा नौवटा सवारी र आठजना चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले केराबारी–८ स्थित खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैंचा–५ बुढीखोला, बेलबारी–२ लोहन्द्रा खोलामा नदीजन्य सामाग्री उत्खनन् गरिरहेको अ�. . .
विराटनगर । रतुवामाईमा पानी जमेको कल्भटको खाल्डोमा महिलाको शव फेला परेको छ । रतुवामाई नगरपालिका-२ क्यापटोला स्थित कल्भटको पानी जमेको खाल्डोभित्र सोमबार बिहान महिला घोप्टो परी मृत अवस्थामा शव फेला परेको हो । अन्दाजी २५/२६ वर्षीया महिलाको पहिचान भने खुलेको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्र�. . .
विराटनगर । विराटनगर-१६ बस्ने पुनम थापा, ललित थापा र राजेश थापा नेपालबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् । उनका बुवा स्वर्गीय अमर थापा पनि नेपालका पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलाडी एवं भाईस क्याप्टेन हुन् । पुनम थापा स्वयंम प्रदेश १ का पहिलो एशियन गेम खेलाडी हुन् । नेपाली खेल क�. . .
विराटनगर । कोसी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारवाही गरिदिन प्रशासनसँग अनुरोध माग गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयलाई कारवाही�. . .