विशेष

विराटनगरमा चैत १८–२६ गतेसम्म हुने ट्रेड एक्स्पोमा २६७ स्टल बुकिङ

विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ का लागि शतप्रतिशत स्टल बुकिङ भएका छन् । विशेष आकर्षणसहित आयोजना हुन लागेको अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा रहने २७० स्टलमध्ये एकहप्ता अगाडी नै २६७ स्टल बुकिङ भईसक�. . .


भौतिक पूर्वाधारका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ। नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अग. . .


मन्त्रिपरिषद् बैठक सम्पन्न ,प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकक�. . .


चीनले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु.११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो । यसैबीच नेपालको भ्रम. . .


म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार म्यादी प्रहर�. . .


षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई प्रदान गरिने

विराटनगर । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निणर्य गरिएको छ । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यस. . .


अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई क�. . .


याक्खा समुदायले विराटनगरमा पहिलो पटक प्रदर्शन गरे डोकेनी नाच

विराटनगर । विराटनगरमा बसोबास गर्ने याक्खा समुदायले आफ्नो मौलिक नृत्य डोकेनी नाच विराटनगरमा पहिलो पटक प्रदर्शन गरेका छन् । भानु कलाकेन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विराटनगरमा पहिलोपटक याक्खा जातिको डोकेनी नाच प्रस्तुत गरेको हो । किराँत याक्खा छुम्मा महानगर कमिटिको आयोजनामा सो नृत्. . .


गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनालाई

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७-१ गोलअन्तरमा पराजित गर्दै उपाधि जिते. . .


विराटनगर मिल्स गोल्डकप : दमक एकाडेमी सेमिफाइनलमा

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित �. . .


विराटनगरमा ड्रोनको प्रयोग गरेर घरजग्गाको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकामा क्षेत्रको सर्वेक्षण तथा घर नम्बरिङ्गको लागि ड्रोनको प्रयोग गरिएको छ । तीनदिन अगाडीदेखि महानगरभित्रका घरको विवरण संकलन भईरहेको दावी गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले गत बिहीबार उक्त कार्य शुभारम्भ गरेका थिए । डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्र�. . .


विराटनगरको जुटमिलमा दोस्रो मिल्स गोल्डकप, उद्घाटन खेलमा धरान विजयी

विराटनगर । विराटनगरमा शुक्रबारदेखि सुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी भइ सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एघार मोरङलाई ‘सडन . . .