विराटनगर । वर्षात्सँगै केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–१६ का एक बालकको डुबेर मृत्यु भएको छ । विराटनगर–१६ मा रहेको आफ्नै घर नजिक बालकको पानीमा डुबेर मृत्यु भएको हो । खोलाको बाढी वस्तीमा पस्दा जतजातै पानी भरिएको थियो । त्यहि क्रममा ५ वर्षीय रोमन कामतको डुबेर मृत्यु भएको हो । मृतक बालका�. . .
एन्जु शिवाकोटी विराटनगर । असारको अन्तिम साता । मध्यान्हको समय । बाटा रोडको एउटा पसलमा म चिया खान छिरे । पसलेलाई दाई एक कप चिया बनाईदिनुन भनेर कुर्सिमा बसेर मोबाइल चलाउन थाले । एउटा सफारी पसल अगाडी आएर रोकियो । सफारी चालक सफारीबाट ओर्लेर चिया पसलतर्फ आए । मेरो अगाडी हँुदै अलिपर गएर कुर्सीमा बसे । ती व्यक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको १२ र १६ नम्बर वडामा केसलिया खोलाको बाढी पस्दा ८० घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१२ बखरी र सिम्राहीका ३० घरपरिवारका १५० जना र विराटनगर–१६ दरैयाका ५० घरपरिवारका २५० जना नागरिकले घर छोडेर विस्थापित हुनु परेको हो । केसलियाको ब�. . .
विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेकाको उद्धार तथा वेपत्ताकाृ उद्धार कार्यमा खटिने क्रममा बेहोस भएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सुचना स�. . .
विराटनगर । प्रदेश १ बाट आइतबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५७१ पुगेको �. . .
विराटनगर । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिराले बगाएका आठ घर का ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्र. . .
विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ७ र ६ बाट केसलिया खोलाले कटान गर्दा खोलाको बाढी विराटनगर–१२ बखरीको सिमराइ र विराटनगर–१६ को दरैया बस्ती डुबानमा परेको छ । बखरीका घरमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका हुन् भने दरैयाका अधिकांश घरहरु डुबानका परेका हुन् । अबिरल वर्षासँगै आएको बाढी बस�. . .
विराटनगर । अबिरल बर्षाको कारण मोरङका विभिन्न स्थानमा खोलामा आएको बाढी तथा पहिरो समेत चल्दा जमिन तथा घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, खानेपोखरी, उर्लावारी, मिक्काजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु¥याएको हो । चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपो�. . .
विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरोले ८ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यका अनुसार वेपत्ताहरु पहिरोमै पुरिएका छन् भन्ने यकिन भने भईसकेको छैन । घटनास्थलमा सुसाटारबाट प्रहरीको टोलि जाँदै गरेको र अहिलेसम्म पुगिनसके�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र उनीमार्फत भौतिक पूर्वाधार मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट निर्माण भइरहेका र सम्पन्न भएका योजनाकोे अनुगमन गरिएको ह�. . .
नवराज कट्टेल विराटनगर । विराटनगर–९ को गुद्रीबजार स्थानान्तरण गर्ने योजनासहित मोरङको कहटरी–१ मा १६ करोड ८८ लाखको लागतमा एकिकृत फलफूल तथा तरकारी थोक÷खुद्रा बजार निर्माण भयो । सुन्दर संरचना निर्माणपछि महानगर भित्रको गुद्री बजार सार्ने योजना अगाडी बढ्यो तर व्यापारीले ठाडै अस्वीकार गरिपछि त्यो योजना . . .
विराटनगर । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई यूउईमा पक्राउ गरि शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्ष�. . .