रामपुर (पाल्पा) । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक�. . .
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चक�. . .
विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा सोमबार्र लोक पप गायिका ज्योती मगर आउँने भएकी छिन् । विराट राजवंशी प्रगतिशिल समाज समिति विराटनगरले आयोजना गरेको ‘दोस्रो विराट राजवंशी महोत्सव’ असोज १० गते विराटनगर हाटखोला मैदानमा जारी छ । दर्शकलाई छमछम नचाउन सिपालु . . .
विराटनगर । विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तर�. . .
टक्सार (भोजपुर)। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ तर माग बढेअनुस�. . .
सुजता लिम्बु विराटनगर । हातमा सानो कागजको चिट, डटपेन बोकेर सुस्तरी परीक्षा हलबाट बाहिरीए उनी । लक्का जवान भविष्यका केही थान सपना बोकेर म्यादी प्रहरीको लिखित परीक्षा दिन आएका थिए लेटाङका युवाराज पौडेल । ‘रहर त थिएन बाध्यताले आइयो हेरौँ अब पास हुने हो कि फेल ?’ साथीसँग संवाद गर्दै परीक्षा हलबाट बाहिरीएक�. . .
विराटनगर । दिगो विकास इन्स्चिच्यूटसहितका १२ वटा संस्थाको आयोजनामा आज विराटनगरमा साइकल र्याली निकालिएको छ । र्यालीको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थियो । विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको र्यालीले महेन्द्रचोक, शनि मन्दिर, बिजुली अफिस, डिएसपी रोड, गोल्छाचोक, जिल�. . .
विराटनगर । उपचार गराउनु ल्याएका दुई कैन्दीबन्दी अस्पतालबाटै फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । उनीहरूलाई क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो । क्षयरोग लागेपछि . . .
काठमाडौं । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना �. . .
विराटनगर । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड. . .
विराटनगर । विराटनगरमा आफ्नो छुट्टै परिचय बनाउन सफल ओबी मिडिया प्रालिले आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरको बिग होटेलमा आयोजित एक कार्यक्रमका बीच मिडियाका सदस्यहरुले शुभकामना आदानप्रदान गर्दै दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको थियो । स. . .
विराटनगर । विराटनगर हस्पिटल चौक स्थित रंगेली रोडमा रहेको संजिवनी हस्पिटलले आफ्ना कर्मचारीलाई ५ महिनादेखी तलव नदिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विगत ५ महिनादेखी त्यहाँ कार्यररत चिकित्सक स्टाफ नर्स र कर्मचारीहरुको तलव नदिएपछि अहिले अस्पतालको ईमरजेन्सी कक्षमा समेत ताला लगाएर कर्मचारी�. . .